बजारमा ग्यास छैन, सरकार कहाँ छ ? : एमाले
काठमाडौँ - विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा दिने सम्बोधन सरकारी सञ्चार माध्यमभन्दा बढी निजी फेसबुक पेज र मनिटाइजेसनमा केन्द्रित भएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा सचेतक निता घतानीले प्रविधिको प्रयोग राम्रो भए पनि राज्यका आधिकारिक निकायलाई बाइपास गरेर फेसबुकको भ्युज बढाउने …