२५ म्यानपावरलाई मात्रै छनोट गरेपछि मलेसियालाई सरकारको पत्राचार
२५ वटा म्यानपावर कम्पनी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई पत्राचार गरेको छ ।
मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई सूचीकृत गरेको विषयमा श्रम मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्राचार गरिएको बताए ।
नेपालमा …