काभ्रेलाई नसर्ने रोग व्यवस्थापनको राष्ट्रिय सिकाइ केन्द्र बनाइने
काभ्रे - नसर्ने रोगका लागि प्राथमिक स्वास्थ्य सेवा सुदृढ गर्दै काभ्रेपलाञ्चोक जिल्लालाई राष्ट्रिय नमुना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । धुलिखेलस्थित हिमालय दृश्यमा आयोजित संवाद तथा नीतिगत छलफलमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा स्वास्थ्य सेवा विभागको नसर्ने रोग …