रास्वपा समर्थकलाई सचिनको कटाक्ष : पालेको सर्पले आफैँलाई पनि डस्न सक्छ
काठमाडौं - नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले राजनीतिक विचार नमिलेको भन्दै गरिने दुर्व्यवहारको विरोध गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै तिमिल्सिनाले केही समयअघि माइतीघरमा आयोजित कार्यक्रममा सरकारनिकट एक व्यक्ति प्रश्न गर्ने बहानामा प्रवेश गरी आफूमाथि दुर्व्यवहार गरेको घटना सम्झिएका छन्। उनका अनुसार उक्त घटनामा राष्ट्रिय स्वतन्त्र …