बाढीपीडितलाई मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने
काठमाडौं - भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागी सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले एक महिनाको पारिश्रमिक दिने भएका छन्।
मुख्यमन्त्री खगराज भट्ट र ९ मन्त्रीले बाढी पीडितलाई एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाशबहादुर रावलले बताएका छन्।
यसैगरि सुदूरपश्चिम प्रदेश सरकारले बाढी प्रभावितको राहत र …