सी जिनपिङले राखे कम्युनिस्ट पार्टीको आकस्मिक बैठक, भोटेकोशी विपत्ति र राहत उद्धारबारे निर्णय लिने
बेइजिङ - चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ (ग्यिरोङ) काउन्टीमा गएको भीषण पहिरोपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिन चिनियाँ राष्ट्रपति सी जिनपिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्।
कम्युनिस्ट पार्टीको हाइ कमाण्ड बैठकमा भोटेकोशी विपत्तिको एकमात्र एजेण्डा रहेको सीजिटिएनले जनाएको छ।
उनले विनाशकारी पहिरो गएपछि उद्धार तथा राहत कार्यबारे छलफल …