पहिलो पटक भारतको सिक्किमस्थित गान्तोकमा गुन्जिँदै नेपथ्य
काठमाडौँ - नेपाली लोक–रक ब्यान्ड नेपथ्यले पहिलोपटक भारतको सिक्किमस्थित गान्तोकमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । आगामी ३१ अक्टोबर २०२६ मा गान्तोकको पाल्जोर स्टेडियममा ‘नेपथ्य लाइभ इन सिक्किम–लेट्स गेट लाउडः सेलिब्रेट सिक्किम’मा नेपथ्यले आफूलाई प्रस्तुत गर्न लगेको हो ।
पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) को प्रस्तुतिमा र नेपालयको निर्माणमा …