नेपालमै बनेको बिजुली स्कुटर हेर्न कारखानामै पुगे अर्थमन्त्री, सरकारले सघाउने बाचा
काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्धनका लागि सरकारले पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित 'सिप्रदी यात्री'को कारखानामा तयार पारिएको नेपालकै पहिलो विद्युतीय स्कुटर यात्री पी-२ (Yatri P-2) को निर्माण प्रक्रिया अवलोकन गर्दै उनले यस्तो आश्वासन दिएका हुन् ।
कारखानाको निरीक्षणका क्रममा …