
कुलमान हटाउने सरकारी निर्णयको विरोधमा सत्तारूढ कांग्रेसका दुवै महामन्त्री !
काठमाडौं – सत्तारूढ कांग्रेसका दुवै जना महामन्त्रीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको विरोध गरेका छन् । सोमबार साँझको मन्त्रिपरिषदको बैठकले विद्युत









