काभ्रे – तेमाल गाउँपालिकाले जनैपूर्णिमाका उपलक्ष्यमा ३ दिन सार्वजनिक विदाको घोषणा गरेको छ ।
गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले एक सूजना जारी गर्दै ३ दिन सार्वजनिक विदाकाे घोषणाा गरेकाे हाे ।पालिकाले आगामी भदाै २ गतेदेखि ४ गतेसम्मकाे लागि सार्वजनिक विदा दिएको सूचनामा उल्लेख छ ।
गाउँपालिका अन्तर्गतका कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु, वडा कार्यालयहरु तथा सरकारी तथा गैर सरकारी ( बैंक तथा वित्तिय ) संस्थाहरुलाई समेत सार्वजनिक विदा हुने जनाएको छ ।
यस्ताे छ सूचनाः
























