काठमाँडौ –
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सं क्रा म क रो ग ऐन २०२० विपरित कार्य गरेको भन्दै का’र’वा’हीको माग सहित जिल्ला
प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले सं क्रा म क रो ग ऐन २०२० बमोजिम का र वा ही
गर्न माग गर्दै आइतबार उजु’री दिएका हुन् । उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु को भि ड सं क्र मि त हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले
आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य सं क्र म ण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘को रो ना सं क्र मि त केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चार माध्यममा समेत समाचार सम्प्रेषण भएका छन् ।
उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
‘यसरी आफु को रो ना सं क्र म ण फैलउने कार्य गरी सं क्रा म क रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक का र वा ही गरी पाउ’, निवेदको दावी छ ।
























