काठमाडौं –
नेपाली कांग्रेसका नेता प क्रा उ परेका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बालिकामाथि ब ला त्का र को प्रयास गरेको आ रो प मा प्रहरीले कांग्रेसक ाउक जना नेतालाई प क्रा उ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्त डिउसपी मञ्जल्ल मुकारुङका अनुसार १० बर्षिया बालिकामाथि ब ला त्का र प्रयास गरेको घटना बाहिरिएपछि बुढीगंगा स्थित टंकिसिनुवारीका नेता शिव कोइरालालाइ प क्रा उ गरिएको हो।
उनी कांग्रेसको पहिलो प्रदेश अधिवेशनबाट १ नम्बर प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । कोइराला वि रु द्ध मौखिक उजुरी परेका कारण प क्रा उ गरिएको मुकारुङले बताए ।
“हामी अनुसन्धान गरिरहेका छौ,” मुकारुङले भने, “लिखित होइन, मौखिक उ जु री परेको छ, बालिकाको अवसथा के छ हामी हेर्दैछौ, कोइरालालाई हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ ।”
गाउँपालिका १ घर भएका कांग्रेस नेता ५१ बर्षिय कोइरालालाई आइताबार बिहान प क्रा उ गरिएको उनको भनाइ छ । कोइरालाले पुस ३० गते घरनजिकको पसल पछाडि लगेर बालिकालाई ब ला त्का र को प्रयास गरेको प्राराम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए ।
यो पनि : वि सं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा म- यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा म रे का बारे जानकारी पायो ।
गैँडा मा रे पछि त स्क र आफ्नो योजना अनुसार गैँडाको खाग बिक्री गर्न सफल भए । तस्करले खागका लागि धमाधम गैँडा मा र्न थालेपछि निकुञ्जले त स्क र को खोजीमा ध्यान दिन थाल्यो ।
सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८÷७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ ग-यो । चालु आवमा प क्रा उ परेकामध्ये छ जनालाई
यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मा र्न मा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना प क्रा उ परे ।
अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् । मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ ।
ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि प क्रा उ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मु द्दा मा प क्रा उ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मा र्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।
उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । चार गैँडा मा’री खा’ग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा प क्रा उ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु ग म्भी र हो, दो षी लाई कडा का र बा ही हुने कानुन बन्नुपर्छ ।”
उहाँले विभिन्न चु नौ ती का बाबजुद उनीहरुलाई प क्रा उ गर्न सफल भएको बताउनुभयो । “ठेगाना परिवर्तन र प्राविधिक स म स्या का कारण अझै अभियुक्तलाई समयमै प क्रा उ गर्न
सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट स जा य तोकिएका छन्, उनीहरुलाई प क्रा उ गर्न कठिन छ”, प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो ।
निकुञ्जले मङ्गलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१
घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।
त्यसपछि १७ मध्ये आठ जना प क्रा उ परेका र निकुञ्जले नौ जना अझै फ’रार र’हेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८÷७९ वर्षमा गैँडा मु द्दा मा १४ प क्रा उ परिसकेका छन् । अघिल्लो आव २०७७÷७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना प क्रा उ परेका छन् ।






















