मन्त्रि आले र योगेश भट्टराईको ट क रा व का बीच कांग्रेसको इन्ट्रि, अर्को रहस्य खुलेपछि सबै चकित

काठमाडौं –

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामहरि खतिवडाले प्रेम आले र योगेश भट्टराई सञ्चार माधयममा दोहोरी खेलेर जगत हँसाएको टिपपणी गरेका छन् ।

नेता खतिवडाले ५० अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमलाई नाफमा कसरी लैजान सकिन्छ भने सोच्ने बेला व्यापारीलाई अपमान गरेर अर्थतन्त्रमा अ’सर

पर्ने कार्य गरिएको बताएका हुन् । उनले ससकृति, पर्यटन तथा नागरिक उड्यानमन्त्रि प्रेम आलेलाई व्यापरी र कर्मचारीलाई गा’ली गरेर कसरी काम गर्छन् भनेर प्रश्न गरेका छन् ।

“नेपाल वायु सेवा निगम ५० अर्ब ऋणमा छ । निगम घाटामा छ । त्यसलाई कसरी तिर्ने हो ? घाटा कसरी घटाउने हो भन्ने चि’न्ता कसैलाई पनि छैन,” खतिवडाले भने, “कसैलाई प्लेन किनेर कमिशन खाने रहर हुन्छ । ”

उनले भने, “प्लेनहरु ल्याएर थन्काएर राखिएका छन् । चलाइएको छैन । ५० अर्ब घाटालाई २० अर्बमा कसरी झार्ने हो भन्ने सोँच छैन । ल्याउका प्लेनहरु एक ठाउँमा राख्ने ,फेरी अर्को प्लेन किन्ने ? ”

“कसैलाई खाली जग्गा र ठाउँहरु देख्यो भने पुस्तालाई सम्पत्ति जोड्नेतिर लाग्छन् । यिनिहरु नै जुहारी गर्दै हिँडछन्, दुईटा मान्छेहरु । एकले अर्कालाई दो’ष दिएर जुहारी खेलेर लोक हसाँउनेतिर लाग्छन् ,” काँग्रेसका नेता खतिवडाले भनेका छन् ।

“बि’डम्बनापुर्ण राजनिति हुन थाल्यो । पर्यटन मन्त्रिले नेपाल एयरलाईन्सलाई सुधार्ने काम गरेको देख्न्पर्ने थियो, देखिएन,” पुर्वसांसद समेत रहेका खतिवडाले भने, “अनि व्यापरीलाई गा’ली गर्छन ।

व्यापारीको त पेशा हो । बतासलाई टेण्डर गरेर गरेर बोलाएपछि उ गएको हो । सिधै गएको होइन । गएको हो भने पनि सेटिङ गराउने मन्त्रिहरु दो’षी हुन् । बतास दो’षी होइन । ”

“दईटा मन्त्रिहरु, एउटा बहालवाला मन्त्रि, अर्को पुर्वमन्त्रि वक्तव्यवाजीमा उत्रिएका छन् । उनीहरुले अन्तर्वार्ताहरु प्रतिस्पर्धात्मक रुपमा दिएका छन् ।

अत्यन्तै दुखद छ” खतिवडाले भनेका छन् । “उनीहरु तल्लो तहमा उत्रिएर खाली गलौ’जमा गर्छन् । कसरी मुलुक चलाउने होलान् ? ” उनले भनेका छन् ।

“व्यापारीलाई दो’षी दिने काम भएका छ । हतार गरेर भ’त्का’उने भन्दा अध्ययन प्रतिवेदन बनाएर दो’षीलाई का’र’बा’ही गरेर जानुपर्छ,” खतिवडाले भने, “कुनै बेला बत्ति काट्ने काम गोकर्ण विष्टले गरेका थिए ।

प्रेम आलेले अहिले फेरी भत्काउँदै हिँडछन् ।” पर्यटनमन्त्रि आलेले दरबार संग्राहलयभित्र देखाएको जात्रा र व्यापारी माथि गरेको अभ’द्र व्यवहारको आलो’चन हुन थालेको छ ।

बतास समुहलाई भन्दा पनि त्यस बेलाको मन्त्रि र कर्मचारीलाई का’रबा’ही गर्नुपर्ने माग उठेको बेला कांग्रेसका नेता खतिवडाले पनि व्यापारीलाई भन्दा पनि सुटिङ मिलाउने मन्त्रि र कर्मचारीलाई का’र’बा’ही गर्न सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...