भिम रावलको आशंका – एमालेले गरेको संसद अ व रो ध कतै यस्तो ड र ला ग्दो खेल त होइना ?

काठमाडौँ –

नेकपा एमालेका नेता भीम रावलले संसद् बैठक अ व रु द्ध गर्नको औ चि त्य माथि प्रश्न उठाएका छन् ।

उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अ व रो ध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका हुन् ।

रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अ व रो ध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अ व रू द्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,’ उनले भनेका छन् ।

सरकारका कामकारबाही चल्न दिई संसद् अ व रो ध गरेर सांसदहरूलाई बोल्न नदिएकोप्रति रावलले यसअघि पनि आपत्ति जनाइसकेका छन् ।

एमालेले गरेको संसद्को अ व रो धको औचित्यबारे उनले बारम्बार प्रश्न उठाइरहेका छन् । संसद्मा विधेयक पास हुन दिने तर सांसदहरूलाई छलफलमा भाग लिनबाट रोकेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने माग पूरा नभएसम्म संसद्को अ व रो ध जारी रहने अभिव्यक्ति दिएका थिए । मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले वि रो ध जनाएको थियो ।

एमालेको वि रो धका बीच सरकारले अध्यादेश पेस गरेको थियो । एमालेले माधवकुमार नेपाल लगायत १४ सांसदलाई का र बा ही गर्नुपर्ने भन्दै संसद्मा वि रो ध जनाउँदै आएको छ ।

यो पनि : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजबाट सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठक पनि चल्न नदिने जनाएका छन् ।

आफूहरुले का र बा ही गरेका १४ जना सांसद संसद बैठकमा सहभागी भएसम्म वि रो ध जारी रहने ओलीले बताए ।

मंगलबारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो वि रो ध को कार्यक्रम निरन्तर रहने छ । हामी वि रो ध लाई अघि बढाउँछौं ।’

संसदमा वि रो ध जनाउँदा एमाले सांसदहरुलाई का र बा ही गर्ने ध म्की नदिन सभामुखलाई आग्रह गर्दै उनले उत्तेजनामा आए परिणाम नराम्रो हुने चेतावनी समेत दिए ।

‘ध म्की दिने जमाना थियो होला, अब ध म्की नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन,’ ओलीले भने, ‘निकाल्छु भन्नेहरुलाई, का र बा ही गर्छु भन्नेहरुलाई,

नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई म आवेश उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेश उत्तेजनामा नआउनु, परिणाम नराम्रो होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...