प्रचण्डले मन्त्रिहरुलाई यस्तो भन्दै दियो कडा चे’ता’व’नी, देशैभरि म’च्चि’यो खै’ला’बै’ला

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले का’र’बा’ही गर्ने बताएका छन् । पार्टीको जति ठूलो पदमा रहेको भए पनि त्यस्ता मन्त्रीलाई का’र’बा’ही गर्ने जनाए । 

भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा दाहालले भने, ‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि का’र’बा’ही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै का’र’बा’ही गर्ने मान्यताबाट अगाडि बढेका छौं ।’

माओवादीबाट केन्द्र र प्रदेशका सरकारमा सहभागीलाई त्यस्तो जानकारी गराइएको पनि दाहालको भनाइ थियो । पार्टीबाट समावेशी रूपमा पठाइएका मन्त्रीहरूले काम दीर्घकालीन रूपमा अगाडि बढाएको पनि दाहालको भनाइ थियो ।

तत्कालीन एमाले र माओवादी गठबन्धनको चुनावी घोषणापत्र राम्रो बनाएको तर सरकारको नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगिएको दाहालको भनाइ थियो । ‘हिजो घोषणापत्र हामीले नै बनाएको हो । राम्रा-राम्रा कुरा छन् । तर लागू गर्ने बेलामा ठीक उल्टो गरे,’ उनले भने ।

केन्द्रदेखि प्रदेश सरकारसम्ममा माओवादीले समावेशी समानुपातिक रूपमा मन्त्री बनाएको पनि दाहालको भनाइ थियो । ‘केन्द्रमा सरकार बनाउँदा ६ जना मन्त्री हाम्रो भए ।

जसमा ३ महिला, ३ पुरुष, ५० प्रतिशत महिलालाई सहभागी गराइएको छ । यो सानो काम गरेको होइन । त्यसभित्र सहिदका छोराछोरी, आदिवासी, जनजाति, दलित, खसआर्य पनि देखिनुहुन्छ ।

समावेशी समानुपातिकताको यति राम्रो नमुना दिनसक्ने अरु कोही पार्टी छैन,’ उनले भने, ‘प्रदेश २ मा दुई मन्त्री छन् । जसमा एक महिला र एक पुरुष । अन्य प्रदेशमा पनि दलित, आदिवासी, जनजातिबाट समावेशी समानुपातिक मान्यताबाट मन्त्री बनाइएको छ ।’

अर्को प्रसंगमा दाहालले प्रतिनिधिसभा वि’घ’ट’न गरेर संविधान असफल पार्ने प्रयास भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विरु’द्ध सडकमा प्रदर्शन गर्नुपरेको बताए ।

‘७० वर्ष लगाएर ल’डे’र ल्याएको संविधान उल्ट्याउने प्रयास भयो । वि’घ’टनको अर्थ देशलाई निरंकुशतातर्फ लैजाने थियो । जे जति समावेशी, समानुपातिक अधिकार छ त्यसलाई उल्ट्याउने मौलिक अधिकार उल्ट्याउने र देशलाई कहीं न कहीं निरं’कुश’तन्त्रतर्फ लैजाने ष’ड्य’न्त्र थियो,’ उनले भने ।

पार्टीहरू प्रतिनिधिसभा विघटनविरुद्ध नलडेको भए देश दु’र्घट’नामा जाने ख’त’रा देखेको दाहालको दाबी थियो ।

‘हामी न ल डेको भए देश दु र्घ टनामा जाने र जनता नि रं कुश ताको जाँतोमा पिल्सिने देखियो । हामीले ल ड्नुको विकल्प छैन भन्यौं र जनतामासामु गयौं,’ दाहालले भने, ‘संविधानको पक्षमा हुने, समानवेशी समानुपातिकताको पक्षमा, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको पक्षमा हुने पार्टीहरू एक ठाउँमा ल्यायौं र नयाँ सरकार बनायौं ।’

यो पनि पढनुहोस : अर्थमन्त्री जनार्दन शर्माले आफूसँग भएका स्रोत साधनहरूको उचित व्यवस्थापन तथा परिचालन गर्न नसक्दा मुलुकले गरिबी व्यहोर्नु परिरहेको बताएका छन् ।  

बिहीबार नेकपा (माओवादी केन्द्र) कागेश्वरी मनोहरा नगर समितिद्वारा आयोजित नेपाल सम्वत्, तिहारलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री शर्माले गरिबीको अवस्थाबाट मुक्त हुन सरकारमा बस्नेहरूले जनताको शासक नभई सेवकका रूपमा रहेर काम गर्नुपर्ने बताए ।

‘पेट्रोलदेखि अरू सबै कुरा नेपालमै छ । तर त्यसको उचित प्रयोग, सञ्चालन, व्यवस्थापन गर्ने कमी कमजोरी र सत्तामा रहेकाहरूले त्यसतर्फ ध्यान नदिँदा आज समाजले गरिबीको अवस्था व्यहोरिरहेको अवस्था छ’, उनले भने, ‘यो गरिबीको अवस्थाबाट मुक्त हुनका लागि अब सरकारमा बस्नेहरू जनताको शासकका रूपमा होइन, सेवकको रूपमा रहनुपर्छ ।’

यसैगरी मन्त्री शर्माले मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले नीति बनाएर मात्र नहुने बताए । उनका अनुसार मुलुकलाई आत्मनिर्भर बनाउन सरकारको नीति कार्यान्वयनसँगै राष्ट्र निर्माणका लागि हरके नागरिकले संकल्प गर्नुपर्छ ।

‘उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि सरकारले नीति बनाएर मात्र हुँदैन, सरकारको नीति कार्यान्वयनका लागि हरेक नागरिकले राष्ट्र निर्माणको संकल्प गर्न आवश्यक छ’, उनले भने, ‘म मेरो देश बनाउँछु, म मेरो देशलाई सम्पन्न गर्छु, गरिबीको अन्त्य गर्न

मेरो ठाउँबाट भूमिका खेल्छु भनेर सबैले संकल्प ग¥यौँ र त्योअनुसार देश अगाडि बढ्यो भने हाम्रो गरिबी अन्त्य गर्न धेरै समय लाग्दैन, पाँच वर्ष काफी छ ।

’उनले बाँझो रहेका बारीमा वातावरणअनुसार बाली तथा तरकारी लगाउने, फलफूल लगाए त्यस्ता वस्तु आयात गर्नु नपर्ने समेत दाबी गरे ।व्यक्तिको सम्पत्ति नै राष्ट्रको सम्पत्ति भएकाले सामूहिक र एकल श्रमलाई पनि जोड दिएर राष्ट्रिय अभियान चलाउन मन्त्री शर्माले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...