एजेन्सि – को’रोना भाई’र’सको म’हामारी त्यसमाथि संक्र’मणलाई फैलिन नदिन भन्दै लक’डाउनको कारण अभिनेत्रिहरु पनि यौ’न व्यवासय रोज्न बाध्य भएकी छिन् ।
बुधबार प्रहरीले भारतको ठाणे क्रा’इम ब्रा’न्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष द’लाल समेत पाँचजनालाई प’क्राउ गरेको छ । पक्राउ परेपछि सोधपुछको क्रममा उनीहरुले लक’डाउनका काम नपाएका कारण वे’श्यावृ’त्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।
स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले ल’कडा’उनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभा’व भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका बताएकी छिन् । दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो से’क्स र्याकेट एजेन्टको सम्पर्कमा थिए । तर वे’श्यावृ’त्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै ड’र थिएन ।
छा’पामा’रीको क्रममा प्रहरीले दुई अभिनेत्री समेत दुई महिला एजेन्ट र एक पुरुष द’लाल समेत पाँच जनालाई प’क्रा’उ गरेको छ । द’ला’लले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ ।
प्रहरीले यसलाई हाई प्रोफाइल सेक्स र्याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ । पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ ।
प’क्रा’उ परेपछि यी दुई अभिनेत्रीले प्र’हरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।
काठमाडौंको यौ’नबजार अब पाठकका लागि कुनै नयाँ खबर होइन । तर, नयाँ चाहिँ के हो भने यतिखेर काठमाडौंमा नि’षेध आदेश तो’डेर सडकमा निस्कन बाध्य भएका छन्, यौ’नक’र्मी । उनीहरुलाई न को’रो’ना लाग्ला भन्ने चि’न्ता छ, न सडकमा निस्कँदा प्र’हरीले थुन्ला’ भन्ने ड’र । पि’र छ त भो’को पेटकै ।
‘सरकार र समाज दुवैले ‘यौनक’र्मीलाई वा’स्ता गरेका छैनन्’, ते’स्रो लिं’गीको अधिकारका लागि काम गर्ने ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङ भन्छिन्, ‘अझ ते’स्रो लिं’गी यौ’नक’र्मीलाई त कहिल्यै राम्रो नजरले हेरिँदैन । अहिले क’डा लक’डाउ’नका कारण पहिले जस्तो सबै यौ’नक’र्मीले काम गर्न पाएका त छैनन् तर पनि केही साथीहरु जति क’डा भए पनि नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रतिर बाध्यताले ग्राहक खोज्दै सडकमा निस्किरहेका छन् ।’
उमेरले १८ देखि ५० वर्षसम्मका यौ’नक’र्मी त्यहाँ उपस्थित थिए । सबैको मुखमा मास्क अनिवार्य थियो । ग्राहकले अनुहार देखाउन अनुरोध गर्दा पनि उनीहरु मानिरहेका थिएनन्। भन्दै थिए, ‘जे जे खोल्नुपर्ने हो, कोठामै पुगेर खोलौंला ।’
‘सबैलाई राहत बाँडेको सुन्छु तर हामी यौ’नक’र्मीलाई कसले दिने,’ १५ वर्षदेखि निरन्तर यौ’न पेसामा लागेको बताउने एक यौ’नक’र्मी पुरानो बसपार्कमा हामीसँग गुनासो गर्दै थिइन्, ‘यहाँ अरूले भो’कै भयौं भने भात खुवाउँछन् तर हामीले भोकै भयौं भन्यौं भने लखेट्छन् ।’
यसै कारण धेरै तेस्रो लिंगी यौ’नक’र्मी साथीहरूलाई अहिले डि’प्रेस’न र एन्जा’इ’टीको लक्षण देखिएको उनी बताउँछिन् । अघिल्लो वर्ष को’रो’ना म’हामा’रीबाट सिर्जित आर्थिक र मान’सिक तना’वकै कारण २० जना तेस्रो लिंगीले आ’त्मह’त्या गरेका थिए भने १० जनाले आ’त्मह’त्याको प्रयास । जसमा अधिकांश तेस्रो लिं’गी यौ’नक’र्मी थिए ।
नेपालमा यौ’न व्यवसायले का’नुनी मान्यता पाएको छैन। तर, यो ‘ओपन सेक्रेट’ प्रति यहाँको सरकार, प्रहरी, समाज सबै जानकार छन् । ‘सायद का’नुनी मान्यता नपाएकै कारण यौ’नक’र्मीहरुले भ्या’क्सिन पनि पाएनन्’, डा. पुन भन्छन्, ‘ग्राहकविना उनीहरुको रोजीरोटी नचल्ने भएर पनि होला, उनीहरू यो महामारीमा पनि सडकमा आउन बाध्य छन् । तर, यसले को’रो’नाको जो’खिम झन् बढाउँछ । त्यसैले उचित राहतको व्यवस्थापन गर्दै सरकारले उनीहरुलाई सडकमा नआउने वातावरण सिर्जना गर्न जरुरी छ ।’
























