काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ३ सय ४१ जना संक्र’मित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ९ हजार ३९२ जनाको पीसीआर परीक्षण र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षण गर्दा थप २ सय ६४ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ३ सय ६२ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ३ सय ६२ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ ।
हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ५,६८९ रहेको छ ।
यस्तै जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको भा इ र स बि रू द्धको खोपको दुई मात्राले ओमिक्रोनको प्र भा वबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन् ।
ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चि न्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्र ति रो धा त्म क क्षमताबाट उम्कन सक्छ भन्ने ड र छ ।
यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृ त्यु भएको प्रमाण भने भेटिएको छैन । बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र
बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने को भि ड–१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन् ।
खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन् ।
खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धान अनुसार ओमिक्रोन वि रु द्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो ।
हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको र’गतको नमूनाअनुसार भा इ र सको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए ।
‘टि’ कोषबाट रोग प्र ति रो धा त्म क प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्ट वि रु द्ध अ’त्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ । साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका ग म्भी र रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ ।
तिनीहरूको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै रहेको बताइएको छ । कम्पनीहरूले हाल बायोएनटेकद्वारा विकास हुँदै गरेको एन्टि–भा इ र स खोपको ओमिक्रोनको विशिष्ट संस्करण मार्च सम्ममा उपलब्ध हुने कुरा बताएका छन् ।
फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोरलाले भन्नुभयो, “दुई मात्रा खोपले पनि ओमिक्रोन स ङ्क्र म णको कारण हुने ग’म्भी र स म स्या
बाट सुरक्षा प्रदान गर्न सक्ने भए तापनि यी प्रारम्भिक तथ्याङ्कबाट यो स्पष्ट हुन्छ कि हाम्रो खोपको तेस्रो मात्राले सुरक्षामा थप सुधार हुनसक्छ ।























