डि भो र्स पछि पनि कान्छिलाई छो डे र जेठी श्रीमतिसँग देखिए निखिल, श्रीमतिले खुलाइन् यस्तो रहस्य

काठमाडौं –

अभिनेता निखिल उप्रेतिले जेठी श्रीमती कोपिला उप्रेतस्सँग सम्बन्ध वि च्छे द अहिले नभएर चार माहिना अगाडि नै भएको खुलेको छ ।

निखिलेले कोपिलालाई छा डे को लगभग १३ बर्षपछि सम्बन्ध वि च्छे द गरेका हुन् । उनको र कोपिलाको भक्तपुर जिल्ला अदालतमा भदौ १ गते सम्बन्ध वि च्छे द भएको हो । तर सम्बन्ध् वि च्छे दको खबर भने अहिले आएर मात्र सार्वजानिक गरिएको हो ।

सम्बन्ध वि च्छे दको लागि निवेदन दिएको भोलिपल्ट नै अदालतले दुवैको मञ्जुरीमा सम्बन्ध वि च्छे द गराइ दिएको हो ।

सम्बन्ध वि च्छे द बारे खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले सामाजिक सञ्जालमा पुर्वपति निखिल उप्रेतिको खुशीको लागि यो सम्बन्ध वि च्छे द गरेको बताएकी छिन् ।

उनलेएक अर्काको पुरै माया प्रेम र आपसी सहमतिमा यो वैवाहिक सम्बन्धको अ न्त्य गरेको समेत बताएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत आफुहरु मिल्ने साथी रहेको पनि बताएकी छिन् ।

निखिल र कोपिला डि भो र्स पछि पनि केहि दिन पहिला एक आफन्तको बिहेमासँगै देखिएका छन् । निखिल संचिताको परिवारसँग नदेखिएर कोपिलाको परिवारसँग मात्र देखिएपछि संचितालाई एक्लाउन खोजेको हल्ला पनि चलेको छ ।

जिल्ला न्यायाधीश उमेश कोइरालाले ह स्ता क्ष र गरेको निर्णयमा भनिएको छ, “यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोहि दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत

दुवै पक्ष्लाई बाची सुनाई सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाई सोको मतलब सम्बन्ध वि च्छे द हुने गरि मु द्दा मिलापत्र

गर्न दुवै पक्ष मञ्जुर भई पक्षले साहि छाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यसंहिता २०७४ को दफा १९३(४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ । ”

कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् । यो बाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको बताइएको छ ।

कोपिलासँग भने निखिलले संघर्षको दिनमा नै विवाह गरेका थिए । भक्तपु जिल्लामा मेलमिलापमा सकिएको मु द्दा मा लेनदेनको बिषय भने एललेख भउको छैन । खाली लुवै पक्षले सहमतिमा सम्बन्ध वि च्छे द गरेको उल्लेख छ ।

यो पनि : कलाकार तथा निर्देशक दीपाश्री निरौलाले अब आफूले हिन्दी लगायत विदेशी गीतमा टिकटक नबनाउने बताएकी छन् । नेपाली भाषा, संस्कृतिको जगेर्नाका लागि भएपनि कलाकारले यो अभियान चलाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौंमा आयोजना गरिएको ‘नेपाली संस्कृति बचाऔं महाअभियान-२०७८’को घोषणा कार्यक्रममा बोल्दै दीपाले भनिन्, ‘अहिलेको पुस्ताले नेपाली भाषा नै बिर्सिन थालेका छन् ।

हिन्दी र अंग्रेजीमै बोल्ने, यिनै भाषाका चलचित्र हेर्ने गर्छन् । यसैले यो अभियानको थालनी कलाकारबाट नै गर्नुपर्छ भन्ने लागेर मैले शुरु गरेकी हुँ ।’

दीपाले आफ्नो टिकटक एकाउण्टबाट अब दर्शकले विदेशी गीतमा भिडियो नदेख्ने पनि बताइन् । उनले अगाडि भनिन्, ‘कुनै विदेशी रियालिटी

शोमा हाम्रो देशका भाइबहिनीहरु पुग्दा उनीहरुले नेपाली हुँ भन्दा हामीलाई गर्व लाग्छ । यसैले सबै ठाउँमा हाम्रो भाषालाई गर्व गर्नलायक बनाउन आवश्यक छ ।’

सोमबारबाट यो अभियानको शुरुआत गरेको बताउँदै दीपाले अनलाइनखबरसँग भनिन्, ‘आज एउटा कार्यक्रममा पुग्दा केही भाइबहिनीहरुले हिन्दी गीतमा टिकटक बनाउन आग्रह गरेका थिए । मैले हिन्दी गीतमा नबनाऔं भनेर आग्रह गरें ।’

परिवर्तन नेपाल नामक संस्थाले यो अभियान शुरु गरेको हो । अभियान अन्र्तगत नाटक मञ्चनदेखि चलचित्र निर्माण समेत हुने बताइएको छ ।

यस महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे  जानकारी गराउने बताए ।

यस्तै उपत्यकाका विभिन्न स्थानमा अभियन्ताहरुले मौन प्रदर्शन र अपील गर्ने, समाजका विभिन्न व्यक्तिसँग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रम राखिएको निरौलाले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि यादव खरेलले नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

यो अभियानमा संयोजक मोहन निरौला छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोजकुमार भेटवाल र विश्वमणि घिमिरे सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...