पछिल्लो २४ घण्टामा देशभर को’रो’ना संक्र’मित कति भए र निको भएर घर कति फर्के ?

काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ सय ५६  जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ३ हजार २ सय ५९ जनाको पिसिआर र ३ हजार १ सय २५  जनाको एन्टीजेन परीक्षण गर्दा थप ३ सय ५६ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ५ सय १८  जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ५ सय १८  जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।

थपिएसँगै नेपालमा को’रोना संक्र’मितको कुल संख्या ९ लाख ८ हजार ९१० पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्र’मणमु’क्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्र’मितको संख्या ८ हजार ८९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

को’रोनाका बि’रामीमध्ये २१५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा को’रोना संक्र’मण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना को’रोना संक्र’मित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १9/१९ जना, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्र’मण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...