
विवाहको निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य !
काठमाडौँ – रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर ३ ले विवाहको निमन्त्रणा कार्डमा बेहुला र बेहुलीको जन्ममिति अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । वडाले बालविवाह










