आज फेरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ किनबेच !

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको सुनको मूल्य बढेको छ  यो दिन तोलामा ७ सय रुपैयाँ बढेको हो ।

आइतबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कायम थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७ सय २० रुपैयाँमा कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...