आफूले तयार पारेको अर्बौंको सम्पत्ति ओलीले लु टे को माधव नेपालको आ रो प !

काठमाडौं – 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले तयार पारेको संरचना र अर्बौंको सम्पत्ति केपी ओलीले लु टे र लगेको देख्दा मन पोल्ने गरेको बताएका छन्।

समाजवादी प्रेस संगठन नेपाल बाँकेले बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

‘पार्टी कामलाई व्यवस्थित गर्न कार्यालय चाहिन्छ सबै बन्दोबस्तो गर्नुपर्छ विभिन्न कमिटीले गरिरहेका छन्,’ उनले भने, ‘हिजो हामीले यत्रो त्याग र संघर्षले तयार गरेको संरचना, भवन र अर्बौंको सम्पत्ति केपी ओलीले लु टे र लगेको देख्दा मन पोल्छ।’

उनले आफूले २०३२ सालदेखि हिजोसम्म आइपुग्दा नेकपा एमाले बनाएर हिँडेको स्मरण गर्दै आज वि द्रो ह गर्नुपर्ने स्थिति आएको बताए।

‘सन्तान जस्तै पार्टी जन्माउने म। सन्तान नै अर्काले क’ब्जा गरिदिएपछि के गर्ने ? कम्युनिष्ट पार्टी जोगाउन र आन्दोलन जोगाउनका लागि वि द्रो ह गर्नुपर्‍यो,’ उनले भने।

यो पनि : जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् ।

मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र पार्टीमा लागू गराएका छन् भने सोही विचारका कारण पार्टीमा विग्रह आइरहेको बेला राउतले ट्वीटर मार्फत यस्तो प्रश्न गरेका हुन् । 

‘विचारभन्दा माथि देश रे !  देश आफैंमा विचारबाट जन्मेको हो’, राउतको भनाइ छ, ‘पहिला विचार आएको हो, अनि मात्रै देश।

अनि विचार भन्दा माथि देश कसरी हुन्छ ?’ उनले अगाडि थपेका छन्, ‘देश के पृथ्वी उत्पति हुँदाखेरि बनेर आएको थियो र ? कति त यहाँ टिनेएजर्स भन्दा पनि कान्छा छन्।’

कुनै बेला पृथकतावादी आ न्दो ल न गर्ने राउत अहिले मधेस केन्द्रीत राजनीतिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...