Advertisement

बालेन शाह घर घरमा पुग्दा अचम्मै भयो, हेर्नुस बच्चादेखि बूढा बुढीसम्म सडकमा लौरो लिएर आए

Advertisement

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्।

बालेनको उम्मेदवारीलाई सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेले पनि समर्थन गरेका छन्।

कलाकार तथा निर्देशक निश्चल बस्नेतले बालेनको उम्मेदवारीको समयदेखि नै साथ दिँदै आएका छन्। केही समय अगाडि बालेनको तस्बिर सार्वजनिक गर्दै निश्चलले भनेका छन्,

‘कसैलाई गीत मात्र लाग्ला, धेरैलाई प्रचारमात्र। मलाई चाँहि परिवर्तनको बिगुल बजेजस्तो लाग्यो।’ हेर्नुस आज काठमाडौँको सिफल र वार्ड नम्बर ६ मा बालेनले यसरि भोट मागेका छन् –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...