एमाले पूर्वसांसदको यस्तो घोषणाले सिन्धुपाल्चोक एमालेमा ह ल च ल, नेता कार्यकर्ता समेत चकित !

काठमाडौं – 

नेकपा वि भा ज न पछि फुटेको एमालेमा फु ट्ने क्रम रोकिएको छैन । संगठनभित्र ५० प्रतिशत पकड रहेको नेता सुभास कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा ह ल च ल पैदा भएको छ । 

पूर्वसांसदसमेत रहेका कर्माचार्यले गतहप्ता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । नेपालसँग भेटेको साताभित्रै फेसबुकमा उनले ४० वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका हुन् ।

उनको घोषणासँगै जिल्लाभर नेता–कार्यकर्तामा त’रंग पैदा भएको छ । नेता कर्माचार्यले आइतबार सामाजिक सञ्जालमार्फत ४० वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका थिए।

उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी एमालेसँगको ४० वर्ष भन्दा लामो राजनीतिक यात्रा समाप्त भएको घोषणा गर्दछु।’ यद्यपि कर्माचार्यले आगामी यात्राबारे भने केही खुलाएका छैनन्।

तर, उनले पार्टी छाडेपछि एमाले सिन्धुपाल्चोकमा ह’ल’च’ल पैदा भएको छ। एमाले नफुट्दासम्म उनी माधवकुमार नेपालसँग नजिक मानिन्थे। सिन्धुपाल्चोकमा उनको ५० प्रतिशत पकड छ ।

उनले गत हप्ता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । नेपालसँग भेटेको साताभित्रै फेसबुकमा उनले ४० वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका हुन् । कर्माचार्यको बहिर्गमनले केपी ओलीलाई ठूलो ध’क्का लागेको छ ।

१२ स्थानीय तहमा चौतारा साँगाचोकगढी, जुगल, इन्द्रावती, हेलम्बु, बलेफी, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकामा कर्माचार्यको पकड छ ।

एमाले विभाजन नहुँदा सिन्धुपाल्चोकमा ७० प्रतिशत नेता–कार्यकर्ता माधव नेपाल पक्षधर मानिन्थे । तर, विभाजनपछि थोरै संख्या मात्रै एकीकृत समाजवादीमा समाहित भए ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटाले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीको बैठकपछि कर्माचार्यको व्यवस्थापनबारे निर्णय हुनेछ ।

‘उहाँले एमाले परित्याग गर्नुभयो । तर, कुन राजनीतिक दलमा समाहित हुने भन्ने निर्णय भएको छैन,’ सापकोटाले भने, ‘उहाँलगायत एमालेका धेरै नेतालाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ ।’ 

एमाले विभाजनलगत्तै नेता नेपालसँग एकीकृत समाजवादीमा खुल्ने अड्कल गरिएको थियो । तर, स्थानीय सरकारका जनप्रतिनिधिले उनलाई रोकेका थिए ।

स्थानीय सरकारमा रहेका सात प्रमुख र ४५ वडाध्यक्षमा ५० प्रतिशत कर्माचार्यनिकट मानिन्छन् । एमाले परित्यागको घोषणापछि पनि जनप्रतिनिधिहरू कर्माचार्यतिर खुलेका छैनन् ।

चुनाव घोषणा भएपछि कित्ताकाट गरेर जाने तयारीमा अधिकांश जनप्रतिनिधि रहेको बुझिएको छ । उनको कदमपछि सदरमुकाम आसपासका धेरै नेता–कार्यकर्ताले एमाले छोडेको घोषणा गरेका छन् ।

जिल्ला पार्टीको प्रमुख, सांसद हुँदै बागमती प्रदेशको वरिष्ठ नेताको रूपमा रहेका कर्माचार्यलाई एमालेले नेता नेपालसँग नजिक रहेको भन्दै महाधिवेशनमा बेवास्ता गरेको थियो ।

राजनीतिक जीवनमा उनीभन्दा जुनियर धेरैजना एमाले केन्द्रीय सदस्य भइसकेका  छन् । तर, ओलीले उनलाई केन्द्रीय सदस्य समेत बनाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...