बाहिरियो केपी ओलीको यस्तो चुनावी मास्टरप्लान, प्रचण्ड, बाबुराम र माधव ठूलो त’ना’वमा

काठमाडौं –

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय निकै आ’क्रा’म’क शैलीमा प्रस्तुत हुन थालेका छन् ।

उनले वि’रो’धीलाई ता’रो बनाएर आफ्ना गतिविधी अगाडी बढाएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वि’रो’धीप्रति निकै आ’क्रा’म’क हुने गर्छन् ।

उनले पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति शब्दवाण प्र’हा’र गरिरहेका छन् ।

प्रचण्ड र बाबुराममाथि माओवादी द्व न्द्वका क्रममा १७ हजार मृ त्युको दोष लगाउन थालेका छन् ।

उनले दुवैको नाम लिएर आइतबार एक कार्यक्रममा भने, १७ हजार म र्दा प्रचण्ड र बाबुराम कसरी बाँचे ? प्रचण्ड र बाबुरामले विदेशीको इशारामा देशमा हिं सा म च्चा ए को आ रो प समेत लगाइरहेका छन् ।

ओली माधवकुमार नेपालविरु’द्ध झन् आ’क्रा’म’क बन्दै गएका छन् । उनले नेपाल आफू बन्नभन्दा एमाले बि’गा’र्न लागेको आ’रो’प लगाइरहेका छन् । प्रचण्डलाई आउँदो चुनाव हराउन ओलीले रणनीति बनाइसकेका छन् ।

त्यसका लागि राप्रपाबाट प्रचण्डविरु’द्ध चुनाव ल’डे’का विक्रम पाण्डेलाई पार्टीमा भित्राउन खोजेका छन् । पाण्डे एमाले प्रवेश गर्ने निश्चित भइसकेको छ । उनको चितवनमा बलियो पकड छ ।

प्रचण्डमाथि चु’नौ’ती थप्न ओलीले उनका पूर्व सहकर्मी रामबहादुर थापा बादललाई साथ लिएका छन् । बादललाई एमालेको महत्वपूर्ण जिम्मेवारी दिएका छन् । बुटवलमा गर्ने भनिएको एमालेको १०औं महाधिवेशन चितवनमा सारेका छन् ।

प्रचण्ड चुनाव जितेको क्षेत्रमा रहेको माडी अयोध्यापुरीमा राम मन्दिर निर्माण गरेर चु’नौ’ती थपिदिएका छन् । बाबुरामलाई गोरखाबाट चुनाव हराउन ओलीले उनका वि’रो’धीहरुलाई साथमा ल्याइसकेका छन् ।

त्यहाँ उनका विरु’द्ध चुनाव ल’ड्ने जोकोहीलाई साथ दिने सम्मको ओलीको रणनीति रहेको बुझिएको छ । त्यस क्षेत्रमा प्रभाव रहेका एकजना चर्चित व्यक्तिलाई ओलीले साथमा पारिसकेको बुझिएको छ ।

माधव नेपाल चुनाव ल’ड्ने काठमाडौं या रौतहट सम्भावित क्षेत्रमा ओलीले अवस्था बुझ्न थालिसकेका छन् । रौतहटमा प्रभु साहलाई साथमा लिइसकेका छन् ।

माधव नेपाल रौतहटमा चुनाव ल’ड्न बढेमा साहलाई बढाउने ओलीको रणनीति देखिन्छ । काठमाडौंमा पनि माधव नेपाललाई चुनाव हराउन ओलीले सबै किसिमको अस्त्र प्रयोग गर्ने गरी तयारी थालिसकेका छन् ।

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सोसल मिडिया वार’ मा सामेल हुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बनाएको ‘साइबर सेना’को चर्को आ’लो’च’ना भइरहेका बेला ओलीले भने ‘सोसल मिडिया वार’मा सहभागी हुनुपर्ने बताए ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आफ्नो अ’भि’व्य’क्तिको ग’ल’त प्रयोग गरेको भन्दै टेलिभिजनको आलोचना गरे ।

एक नेताले पदका लागि उपदो मच्चाएपछि आफूले अभिनयका साथ ‘मलाई त पदमै रस बस्यो, पद नभई भएन’ भन्छन् भनेर बोलेको, तर एउटा टेलिभिजनले मलाईं नभई हुँदैन’ भनेर देखाएर आफूलाई ब’द्ना’म गर्न खोजेको उनले बताए ।

आफ्नो नेतृत्वको सरकार भएका बेला पनि टेलिभिजन, रेडियो, सामाजिक सञ्जाललाई प्रयोग गरेर भ्र’म फैलाउने काम गरेको उनले बताए ।

आफ्नो कला, साहित्य, प्रचार माध्यम र सामाजिक सञ्जालमार्फत यस्ता भ्रमहरु चिर्नुपर्नेमा एमाले अध्यक्ष ओलीले जोड दिएका छन् ।

आफूहरु नभएको भए २०१७ साल आइसक्थ्यो भन्दै उनले अघि भने, ‘आज त हामीसँग हरेकसँग मोबाइल छ । कसैले ग’ल’त कुरा लेख्यो भने त्यसको तल भरमार कमेन्टले धुलो झर्ने गरी, फेरिदेखि त्यस्तो टिप्पणीहरु नगर्ने गरी त्यसको सातो लिन सक्छौं ।’

कसैले राम्रो लेखेको छ भने सकारात्मक टिप्पणी गरेर उत्साहित गर्नुपर्ने उनले बताए । एमाले अध्यक्ष ओलीले अघि भने, ‘हामी पनि यस वारमा यथाशक्य सामेल हुनुपर्छ । हामी ठूलो संख्यामा छौं । ठूलो संख्यामा भएकाले हामी सरिक भयो भने कसैमा भ्र’म पर्न जरुरी छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...