एजेन्सी – यौ”न सन्तुष्टिका लागि भन्दै अमेरिकामा एकजना युवकले आफ्नो यौ’नां’ग भित्र ६ वटा सिमीका गेडा हालेका छन् ।
तर ती सिमीका गेडा उनको यौ’नां’ग भित्रको नली (यु’रे’थ्रा) मै अ’डि्क’एपछि उनलाई आ’प’तका’ली’न अवस्थामा अस्पताल दौडाउनु परेको छ ।
मिचिगनका ती युवकले वि’र्य स्ख’ल’नका बेला सिमीको अनुभव गर्दै बाहिर फ्याँक्ने चाहनामा उनले यौ’नां’ग भित्र सिमी घु’सा’उने जो’खि’म मो’लेसँगै आ’प’त’का’ली’न अवस्थामा अस्पताल दौडाउनु परेको छ ।
उनले वि र्य स्ख’लको प्राकृतिक झ’ट्का’ले नै सिमीका गेडा बाहिर हु’त्या’उ’न सकिने अनुमान गरेका थिए । तर उनी अ’स’म’र्थ भए । त्यसपछि उनलाई अस्पताल आउनुपर्यो, जहाँ डाक्टरहरुले ठूलो मेहेनत गरेर उनको यौ’नां’गबाट सिमीका गेडा बाहिर निकालेका rology Case Report नामक जर्नलमा छापिएको रिपोर्टमा भनिएको छ ।
अस्पतालमा आएपछि पनि उनले सुरुमा डाक्टरहरुलाई सत्य कुरा बताएनन् । आफूले पहिले यौ’न स’म्प’र्क गरेको र त्यसपछि पिसाब फेर्न गा’ह्रो महसुस भएको बताए । सुरुमा आफूले यौ’नां’ग भित्र सिमी घु’सा’एको कुरा उनले डाक्टरहरुलाई बताएनन् ।
डाक्टरहरुले उनको यौ’नां’गको सिटी स्क्या’न गर्दा न’लीभि’त्र १५ मिलिमिटर साइजका ६ वटा सिमीका गेडा देखिए । त्यसपछि सोधपुछ गर्दा बल्ल उनको क’र्तु’तको प’र्दाफा’स भयो ।
डाक्टरहरुले ती मध्ये एउटा सिमीको गेडालाई क्रिम लगाएर हातले नि’चो’र्दै बाहिर निकाले । अन्य पाँच वटा गेडा त्यसरी निकाल्न सकिएन । अर्को दिन श’ल्यक्रि’या गरेर उनको यौ’नां’गको नलीबाट थप ५ वटा सिमीका गेडा बाहिर निकालियो ।
ड’रला’ग्दो त के भने चारवटा सिमीका गेडा उनको यौ’नां’गको बीच भागसम्मै पुगेका थिए र एउटा त मु’त्र थै’लीभित्री छि’रे’को थियो ।
श’ल्य’क्रि’यापछि ती युवकलाई सोही दिन अस्पतालबाट डिस्चार्ज गरिएको र उनी हाल स्वस्थ रहेको डाक्टरहरूको भनाइ छ ।
























