एजेन्सि – जंगलमा ब म जस्तो ग्रि’ने’ट देखिएपछि त्र’सि’त भएका स्थानियहरुले ब म डि’स्पोज’ल टोलिलाई बोलाएको थियो । ब म डि’स्पोज’ल गर्नको लागि डि’स्पो’ज’ल टोली बोलाइयो ।
सुचना पाउन साथ सुरक्षाकर्मी आवश्यक सबै उपकरण र तयारी सहित घटनास्थलमा आए । तर, जब सुरक्षाकर्मीले त्यो वस्तुको जाँच गरे त्यसपछि उनीहरु लाजले भुतुक्कै भए । त्यो वस्तु कुनै ब म थिएन बरु ब मको आकार प्रकारसँग दुरुस्तै देखिने गरी बनाइएको से क्स टो य (यौ न खेलौना) थियो ।
मेट्रोको रिपोर्ट अनुसार घटना जर्मनीको एक जंगलको हो । जंगलमा हाते ग्रे’ने’ड फेला परेको भन्दै ब म डि’स्पो’ज’ल टोली बोलाइएको थियो । तर, यो सम्भाव्य वि’स्फो’ट’क पदार्थ भनिएको वस्तु रबरको से क्स खेलौना भएको पाइयो जुन जंगलमा फ्याँकिएको थियो ।
सोमबार जर्मनीको अस्ट्रिया र चेक गणतन्त्रसँग जोडिएको सीमा नजिकैको सहर पासाउ बाहिर एक जना मर्निङ वाक गर्ने व्यक्तिले जंगलमा एक उपकरण सहितको झे’ला भेटिएको रिपोर्ट गरेका थिए । सूचना पछि पुलिसको ब म स्क्वा’ड आएर त्यो वस्तुको निरीक्षण गरे त्यसपछि उनीहरुले यो रबरको ग्रे’ने’डको प्रतिरुप भएको बताए ।
झोलामा भेटिएका क’ण्ड’म र लु’ब्रिके’टिङ क्रिमले त्यो वस्तुको सम्भाव्य प्रयोगबारे अनुमान गर्न केही सहयोग गरे । पुलिसले जर्मन समाचार एजेन्सी डिपीएसँग भन्यो ‘इन्टरनेटमा सर्च गरेपछि शं’काको पुष्टि भयो । खासमा हाते ग्रे’नेडको स्वरुपमा यौ न खेलौनाहरु बजारमा उपलब्ध छन् ।’
पुलिसका अनुसार यी वस्तुका मालिकले ती वस्तुहरु कुनै डस्टबिनमा नराखी फ्याँक्न चाहन्थे । तर, जर्मनीमा दोस्रो वि’श्वयु’द्ध सकिएको ७५ वर्षपछि पनि त्यतिबेलाका वि’ष्फो’टकहरु अहिलेसम्म भेटिने क्रम जारी रहेकोले स्थानीय त्र’सि’त बनेका थिए ।
गत हप्ता मात्र जर्मनीको दक्षिणमा रहेको मानहेइन सहरमा घर बनाउने क्रममा ११ सय पाउण्डको दोस्रो वि’श्वयु’द्धको समयमो एरियल ब म भेटिएको थियो । त्यहाँ पहिले अमेरिकी सैन्य बेस थियो । त्यो बम डिफ्युज गर्ने क्रममा ३ हजार मानिसलाई त्यहाँबाट हटाइएको थियो ।
























