यौ’न सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि, छिमेकीले चाले यस्तो कदम सबै चकित

एजेन्सि – शा’रि’री’क सम्बन्ध मानिसको आवश्यकता मध्येको एक जहाँ मानिसहरु अनेकौ दु’ख पि’डा भु’ले’र रमाईलो गर्ने गर्छन् । यिनै सम्बन्धको लागि मानिसहरु अनेकौ बाटो रोज्ने गर्छन् ।

सम्बन्धको क्रममा मानिसहरु यति डुब्छन् कि आफुले के गरिरहेको समेत थाहा पाउदैन । यस्तै छिमेकी जोडीले यौ न स’म्ब’नधका क्रममा अ’त्या’धि’क च’र्को आवाज निकालेर सु’त्न न’दि’ए पछि आ’क्रोशि’त महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् ।

अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको च’र्तिक’लाबाट यति सम्म दि’क्क भएकी थिइन् कि उनले पत्रमा छिमेकीहरुलाई उनीहरुको भित्ता कागज जस्तै पातलो भएको र शा’रीरि’क स’म्ब’न्धको क्रममा उनीहरुको हरेक आवाज आफूले सुन्न सक्ने बताएकी छिन् ।

द सनको रिपोर्टअनुसार यो पत्र सामाजिक संजाल रेडिटमा शेयर भएपछि भा’इर’ल भएको छ । पत्रमा लेखिएको छ ‘तपाइँहरुले आफ्नो वरिपरी बस्नेहरुप्रति खासै सम्मान देखाउनु भएको छैन तर उनीहरुका साना साना बच्चाहरु छन् र ती बच्चाहरुलाई तपाइँहरुको आवाजले चो’ट पुग्न सक्छ ।

तपाइँहरुको यौ न च’र्ति’क’ला पछि बिहानसम्म हाँसो र गफ चलिरहन्छ । वास्तवमा हामी तपाइँहरुका हरेक शब्द सुन्न सक्छौं । के तपाइँहरु यसलाई घटाउन सक्नुहुन्छ ?’ पत्रमा छिमेकीहरुलाई यौ न सम्बन्धका क्रममा झ्याल ब’न्द गर्न समेत आग्रह गरिएको छ ।

यदि भविष्यमा यो जारी रहेमा ध्वनी प्र’दु’ष’ण नियन्त्रकलाई फोन गर्ने र उनीहरुको नाम र ठेगाना पेडिंटन मिल्टन फेसबुक समाचार ग्रुपमा शेयर गरेर बे’इज्ज’त गरिदिने चे’ताव’नी पनि पत्रमा दिइएको छ ।

उनीहरुको छेउका फ्ल्याटमा यौ न र पो र्नको दु’र्व्य’स’नीबाट सुधार हुँदै गरेकाहरु पनि बस्ने भएकोले यो जोडीले आफूहरुको यौ’नि’क क्रियाकलाप निजी राखेमा आफूहरु आभारी हुने पनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...