मृ’त्युद’ण्डको स’जाय सुनाएपछि किन कलमको निभ भाँच्छन् न्यायाधीश ?

एजेन्सी –

सामान्यतय न्यायाधी’शहरूले मृ’त्युद’ण्डको सजाय सुनाइसके कलमको निभ भाँच्ने गरिन्छ । यसो किन गरिन्छ भन्ने सबैको चासोको बिषय बनेको छ ।

यसरी न्यायधिशले कि कलमको निभ भाच्छन् यसको रहस्य सादयै कमैलाई थाहा होलान् । भारतीय न्यायाधीश’हरूले मृ’त्यद’ण्ड सुनाइसकेपछि प्रयोग

गरिरहेको कलमको निभ भाँच्ने चलन छ । न्यायाधीशले त्यस्तो गर्नुमा के कारण हुन सक्छ । यसको रहस्य के हो र किन भाचिन्छ भन्ने सोध्दा यसको कारणहरु

मध्ये कलमको निभलाई भाँच्नु धेरै कुराको प्रतीकात्मक कार्य हो । आफ्नो कलमबाट मृ’त्युजस्तो अन्तिम फैसला लेखेपछित्यहीँ कलमले अरूको फैसला गर्न नहुने

मान्यताका रहिआएको छ । कुनै पनि व्यक्तिको जिवन अन्त्यको फैसला आफ्नो कलमले गर्ने हुँदा सो कार्यको लागि शोक र दुःख चित्रण गर्न पनि निभ भाँच्ने गरिन्छ ।

मृ’त्युद’ण्डको फैसला नै अन्तिम सत्य हुने र त्यसलाई फेरि बदल्न नसकिने मान्यताको आधारमा पनि निभ भाँच्ने चलन रहेको छ ।

न्यायाधीशहरूसँग मृ’त्युद’ण्ड जस्तो फैसलाको समीक्षा गर्ने र त्यसलाई परिवर्तन गर्ने अधिकार पनि नभएकाले कलमको निभ भाँच्ने गरिएको पनि कतिपय भारतीय

मिडीयाहरूको तर्क रहेको छ । मृ’त्युद’ण्डको सजाय विश्वका अन्य देशले पनि दिने गरेता पनि फैसलापछि कलमको निभ भाँच्ने चलन भने भारतमा मात्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...