काठमाडौं – प्रेमिले झु’न्डि’एर आ’त्मा ह’त्या गरेपछि गाँउलेहरुले मिलेर प्रेमीको ला’शको हातबाट प्रेमिकाको सिउँदोमा सिन्दूर हालि दिएका छन् ।
यौ अनौठो खालको घटना नेपालमा नभई छिमेकी देश भारतमा घटेको हो । भारतिय मिडियाले जनाए अनुसार भारतको पश्चिम बंगालको बर्दवानमा गाउँमा घटेको हो । यो घटनाबाट रि’साएका स्थानीयले जबरजस्ती मृ’तक प्रेमीको हातबाट प्रेमिकाको सिउँदो भरिदिएका हुन् ।
सामाजिक सञ्जालमा एकाएक भिडियो भाईरल भएपछि प्रहरीले सो घटना माथि अनुसन्धान सुरु गरेको हो । विभिन्न मिडियाहरुले जनाए अनुसार तिनिहरु दुवै प्रेमी–प्रेमिका फरक फरक धर्मका थिए । दुवैका परिवार यो बिहेका लागि तयार थिए तर उनीहरु ना’बालिका भएकोले किशोरीकी आमा यो बिहेका लागि तयार भइनन् । यही कारण प्रेमी जोडीबीच वि’वाद भयो र प्रे’मीले आ’त्मह’त्या गरे ।
आ’त्मह’त्या गर्नुभन्दा पहिले किशोरले फोनमा प्रेमिकासँग कुरा गरेका थिए । फोनमा उनले प्रेमिकालाई आफूले आ’त्मह’त्या गर्न लागेको बताएका थिए । उनले प्रेमिकालाई ह्वाट्सएपमा फोटो पठाएर आ’त्मह’त्या गरे । घटनाको जानकारी पछि पुलिसले श’वको मु’चु’ल्का उठाएर पो’स्टमा’र्टमको लागि पठाएको थियो ।
पुलिसले किशोरको शव पो’स्ट’मा’र्टम पछि परिवारलाई बुझाएको थियो । जब परिवारले किशोरको श’व लिएर गाँउमा पुगे त्यसपछि वि’वाद सुरु भयो । गाउँलेहरुले यस विषयमा किशोरी र उनकी आमालाई दो’षी भन्दै दुवैलाई कु’टपि’ट गरेको बताइएको छ ।
गाउँलेहरु त्यति गरेर मात्रा चु’पचा’प बसेनन् गाउँलेले उनीहरुलाई ज’बरज’स्ती घरबाट उठाएर श’व भएको ठाउँमा लिएर गए त्यसपछि किशोरको ला’शको हातबाट किशोरीको सिउँदोमा सिन्दूर हालियो ।
किशोर बर्दवानको कांटापुरका भएको बताइएको छ । छिमेकीहरुका अनुसार किशोरीलाई आफ्ना प्रेमीले आ’त्मह’त्या गर्न लागेको थाहा थियो । उनीसँग किशोरकी आमाको फोन नम्बर पनि थियो तर पनि उनले आ’त्मह’त्या गर्न लागेको खबर परिवारलाई दिइएन । समयमै परिवारले थाहा पाएको भए किशोरलाई बचाउन सकिने गाउँलेले बताएका छन् ।
























