मोबाइल खोसेर भाग्दै गरेको चोरलाई यी १४ वर्षीय बालिकाले यसरी गरे धुलाई

काठमाँडौ – भारतमा एक १४ बर्षिय बालिकाले चो’रलाई पक्रिएर आफ्नो मोबाईल फिर्ता लिएको छ । भनिन्छ नि भौतिक रुपमा महिला कमजोर हुन्छ भनेर तर यि किशोरीले परिभाषा नै उल्टाई दिएकी छिन् ।


धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घटनाञले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ । उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् ।


भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चोर मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् । त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर लछारञपछार पार्छ, तर बालिका हार मान्दिनन् ।


चोरलाई फेरि पक्रिएर लडाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई पक्रिन्छन् भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ । मानिसको सुखि जिवनको चाहनाले गर्दा मानिसहरु यि सब क्रिायाकलापहरु गर्न पछि हटदैन ।

हेरौ उक्त भिडियो

https://youtube.com/watch?v=AcFiRCX53Jk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...