छोरीको यस्तो भिडियो भाईरल भएपछि आमाछोरीले मृ’त्यु रोज्न बा’ध्य भईन्

एजेन्सि – विज्ञान र प्रविधिको युग भनौ अझ २१ औ शताब्दि । जहाँ सानो होस या ठुला कुराहरु भाईरल हुन धेरै समय लाग्दैन । यहि इेमेल इन्टरनेटको कारण मानिसहरुले अका’ल्मै ज्यान गुमाउन समेत बाध्य भइरहेको हुन्छ । हाम्रो समाजमा अहिले यति धेरै वि’ग्रिदै गएको छ नि जसले गर्दा ह त्या, क र णी, तथा अन्य घ टनाहरु दिनप्रति दिन देखिदै गएका छन् ।


भारतको गोन्डा जिल्लामा आमा छोरीले दे ह त्याग गरेका हुन् । इन्टरनेटमा २२ वर्षीया छोरीको अ ‘श्लि’ल भिडियो भाइरल भएपछि ४० वर्षकी आमा र उनकी छोरीले बुधबार आ ‘त्म ह’ त्या गरेका छन् । भारतीय प्रहरीका अनुसार इन्टरनेटमा भाइरल भएको छोरीको भिडियोले गर्दा उनीहरू त ‘ना’ वमा पुगेका थिए । ती आमाछोरीले गोन्डाको नग्रसेन गाउँमा भएको हो ।


भाइरल भएको भिडियोमा भएकी युवती विवाहित थिइन् । विवाहीत महिलालाई पूर्व प्रेमीले लगातार दु ‘र्व्य व’हार गरिरहेका थिए । प्रहरीले यी दु र्व्य व हा’ र गर्ने व्यक्तिलाई पक्राउ गरीसकेको एक जना गाउँलेले बताएको छ ।


प्रहरीकाअनुसार अभियुक्तले ती युवतीको अ श्लि’ ल भिडियो उनका श्रीमानलाई पठाए र इन्टरनेटमा भाइरल बनाइदिए । भिडियो भाइरल भएपछि बिहीबारको दिन आमाछोरी दिनभर बाहिर निस्किएनन् । त्यसपछि गाउँलेहरूले घरमा हेर्दा झु ण्डि रहे को अवस्थामा फे ला परेका थिए ।


प्रहरीका अनुसार अभियुक्तले मृ त क युवतीलाइ विवाह पहिलेको सम्बन्धबारे सबै बताइदिने भन्दै ध(म्क्या(इरहेका थिए । सत्यमले युवतीलाई प्रेम-सम्बन्धको बेला बनाएको भिडियो दखाउँदै उनीसँगै बस्न भन्दै ब्ल्या क मेल गरेका थिए तर, पिडीतले सत्यमको कुरा अस्वी कार गरेपछि उनले भिडियो भाइरल बनाइदिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...