एजेन्सी – विश्वमा फैलिएको को’रोना भा’इरसका कारण विश्व समुदाय स्वास्थ्य सम’स्याबाट गु’ज्रिरहेको छ ।
यहि स्वास्थ्य सम’स्याबाट गुज्रि’रहदा सुन्दा पनि अचम्म लाग्ने खालको समाचारहरु बेलाबेलामा बाहिरिरहेको छ । को’रोनाको जो’खिमलाई बडन नदिन भन्दै सरकारले सडकमा प्रहरीहरु तै’नाथ गरिरहेको छ ।
सडकमा हिडनेहरुलाई क’डाई गर्दै हिडन समेत दिइएको छैन । तर भारतको पञ्जावमा अहिले एउटा निकै रमाइलो भिडियो भाइरल भइरहेको छ । प्रहरीको काम देखेर सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।
भिडियोमा सजिलै हामीले देख्न सक्छौ एक बेहुला र बेहुली विवाहकै लुगामा मोटरसाइकलमा कतै गइरहेका थिए । श्रृंगार गरेकी वेहुलीलाई मोटरसाइकलको पछाडी राखेर वेहुला घर जाँदै थिए । वाटोमा भेटिए प्रहरी ।
यसरी प्रहरीसँग भेटभएपछि ति दम्पत्ति ड’राए । भिडियोमा यस्तो आश्चार्य लाग्ने खालको भिडियो देखाईएको छ कि प्रहरीले उनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै विवाह गरेको थाहा पाएपछि प्रहरीले उल्टै उनीहरुलाई सगुनको पैसा दिए ।
गल्ती गरेको भन्दै जरिवाना लिन्छन् होला भन्ने सोचेका वेहुला वेहुली छक्क परे । प्रहरीले नयाँ दम्पत्तिलाई पालैपालो माला लगाए दिनुको साथै सगुन स्वरुप पैसा झिकेर दिए अनि सफल दाम्पत्य जिवनको शुभकामना दिए । सडकमा दुइु जना प्रहरी थिए ।
अहिले सो भिडियो सामाजिक सजालमा निकै भाइरल भएको छ । प्रहरीको निकै प्रशंसा भएको छ । प्रहरी जनतालाई दुख दिनका लागि होइन खुसीमा उनीहरु पनि खुसी साट्न सक्छन् भन्ने उदाहरण उनीहरुले दिएका छन् ।
























