काठमाडौं – नयाँ भेरियन्ट सहितको को’रोना भाई’रसको संक्र’मण दर दि प्रतिदिन तिव्र गतिमा बडिरहेको छ को’रोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि विभिन्न देशका सरकारहरुले कतै निषेधाज्ञा त कतै लकडाउन नै गरिरहेको छ ।
यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।
विभिन्न भिडिभाड हुने कार्यक्रमरु रोकिरहदा विवाहका कार्यक्रम भने रोकिएको छैन । पछिल्लो समय आएर विवाहमा सहभागी भएकाहरुमा तिव्र गतिमा कोरोना भाईरस फैलाईरहेको छ । जसले गर्दा संक्रमण र मृ’त्युको तथ्यांक ड’रलाग्दो बन्दै गइरहेको छ ।
एउटा के अनौठो भयो भने एक केटाले आफ्नो गर्लफ्रेन्डको विवाह रोक्नको लागि निषेधाज्ञा गर्न आग्रह गरेको छ । भारतमा तिव्र गतिमा फैलिरहेको कोरोना भाईरसका कारण भारतको राजस्थान सरकारले ५ मेदेखि १५ मेसम्म सम्पूर्ण लकडाउन लागू गरेको छ । यसअघि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले १ मेका दिन फेसबुकमा पोस्ट गर्दै राज्यका जनतालाई तय भएका बिहेका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए ।
यो फेसबुक पोस्टमा ४ मेका दिन एउटा कमेन्ट आयो । यो कमेन्टको स्क्रिनसड लिएर सामाजिक संजालमा शेयर गरियो । यो स्क्रि’नसट हेर्दाहेर्दै भाइरल भएको छ । यो कमेन्ट अंकुर दौ’रवाल नामका फेसबुक प्रयोगकर्ताको तर्फबाट गरिएको थियो । यो कमेन्टमा लेखिएको थियो ‘तपाइँ नै रोक लगाइदिनुस् अशोक जी । भोलि मेरी गर्लफ्रेण्डको बिहे छ त्यो पनि रोकिनेछ ।
तपाइँ एउटा काम गर्नुस्, आज राती नै गा’इडलाइन निकालिदिनेस् ताकि ५ मेदेखि जो बिहे तय भएका छन् रबै र’द्द होउन् । अशोक जी प्लीज ‘’ यो कमेन्ट सामाजिक संजालमा निकै भाइरल भएपछि अं’कुरले यसलाई डि’लिट गरेका छन् । पोस्टको कमेन्ट डि’लिट भए पनि यसको स्क्रि’नसट भने अहिले पनि सामाजिक संजालमा भाइरल भइरहेको छ ।

























