रमाइलो गर्न अश्लील क्लव जाँदा स्टेजमा आफ्नी गर्लफ्रेण्ड नाचिरहेको देखेपछि….

काठमाडौं – यदि तपाईको पार्टनरले तपाईलाई धोका दिएर झुट बोलिरहेको छ भन्ने कुरा तपाईलाई थाहा भयो भने तपाईको मन कस्तो हेला ? यदि कसैलाई यस्तो भयो भने उसको मन भाँचिन सक्छ ।

कोही भने बदला लिन पनि तयार हुन सक्छन् । एक युवकले आफ्नी गर्लफ्रेण्डलाई धोका दिइरहेका थिए तर ती युवतीले आफ्ना ब्वायफ्रेण्डलाई रंगेहात समातिन् ।

ती युवतीले आफ्नो पार्टनरको कारमा ट्रयाकर राखेकी थिइन् । जसको सहयोगमा उनी ब्वायफ्रेण्डको पछिपछि त्यहाँ पुगिन् । मिसी पिटरसन नामकी एक महिलाले टिकटकमा आफ्नो कथा सेयर गरेकी छिन् ।

‘द सन’को रिपोर्ट अनुसार मिसीलाई उनका पार्टनरले झुट बोलेर गलत लोकेशन सेयर गरेका थिए । मिसीका अनुसार खासमा उनका पार्टनर एक

स्ट्रिप क्लवमा थिए तर उनले आफू अर्कै ठाउँमा भएको भन्दै गलत लोकेसन शेयर गरेका थिए । उनले ट्रयाकरको सहयोगमा ब्वायफ्रेण्ड भएको लोकेशन थाहा पाइन् । उनी एक स्ट्रिप क्लवमा थिए ।

मिसीले भनिन्, ‘मैले मेरो पार्टनरको कारमा ट्रयाकर राखेकी थिएँ । मैले ऊ स्ट्रिप क्लव गएको थाहा पाएँ । म त्यहाँ गएँ र त्यहाँका केटीहरूलाई यसबारे बताएँ ।

उनीहरूले मलाई मद्दत गरे र म त्यसपछि स्टेजमा थिएँ। अचानक स्टेजमा आफ्नी प्रेमिकालाई देखेर युवक छक्क परे । त्यही बेला प्रेमिकाले भनिन्, ‘तिमी शो हेर्न चाहन्थ्यौ, म तिमीलाई शो देखाउँछु…।’

मिसीको यो भिडियोलाई ३९ लाखले हेरेका छन् । योसँगै यो भिडियोलाई ५ लाखभन्दा बढीले लाइक गरेका छन् । हजारौं मानिसहरूले यसलाई

साझा गरेका छन्। यो भिडियोमा धेरैले कमेन्ट पनि गरेका छन् । एकजनाले लेखेका छन्, ‘हालको समयमा मैले यो भन्दा हास्यास्पद केही देखेको छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...