मेरो श्रीमान् सधैं उग्र स्वभावको र अहंकारी प्रकारको व्यक्ति हुनुहुन्छ। छोरी र परिवारका सदस्यहरूको कारणले मैले उसलाई कहिल्यै छोडिन। हामी दुवैले एकअर्कासँग विवाह गर्न बा’ध्य भयौं । किनभने हाम्रा बुवाहरूबीच पुरान ब्यापारी र व्यापारमा पाटन रि भएका कारण उहाँसँग मेरो भेट भएको थियो ।
यो मेरो परिवारमा चलिरहेको विवाहको घटना हो, जुन म सबैभन्दा घृणा गर्छु। मैले मन पराउने मान्छेसँग मैले बिवाह गर्न पाइन्। बिवाह पछि मैले मेरो श्रीमानबाट पनि माया पाएकी छैन। उसले मलाई किन माया गर्दैन त्यो मलाई कहिल्यै बताएन।
मेरी छोरीको एउटा गणित बिषय पढाउने एउटा शिक्षक् थियो जसलाई म बिस्तारै मन पराउँन थाले । उसलाई म आँखा चिम्लिरहेको बेलामा पनि देख्न थाले उसकै बारेमा सोच्न थाले ।
उनी हेर्दा निकै आकर्षक थिए । उनको शैली एकदम राम्रो थियो हास्नेर बोल्ने जसका कारण मलाई उनीप्रति धेरै आकर्षण बढ्दै गयो । यो घटना पछि मैले बुझें कि विवाहित केटीहरु लाई बिहे पछि श्रीमान बाट साथ नपाउंदा परपुरुषसँग अफेयर हुनु ठुलो कुरा रहेन छ । घरमा श्रीमान सधै अफिसको काम हो या अन्य बिजनेस ब्यापार जसमा धेरै बिजी हुने धेरै व्यस्त हुने अनि घरमा श्रीमती छोराछोरी घरमा भएको महसुस नै नगर्ने । हो मेरो श्रीमान् पनि फरक थिएनन्। मेरै श्रीमानका कारण सुरु भयो परपुरुषसँग मेरो अफेयर ।
यिनी त्यहि परपुरुष हुन् जो मेरो छोरीका शिक्षिक थिए । मैले मेरा श्रीमान बाहेक मेरी छोरीको शिक्षिकसँग एक्स्ट्रा सम्बन्ध बनाएकोमा मलाई कुनै पछुतो छैन। त्यो किनभने मैले एक जना पुरुषबाट माया र मेरो इच्छा पुरागरिदिने पुरुष पाएकी थिएँ जसले महिलालाई कसरी खुसी बनाउने भनेर जान्दथे। उनी हेर्नमा धेरै से’ ‘क्सी थिएनन्, तर स’ह’वा’स ग’र्दा उनले मलाई भरपूर्ण खुसि महसुस गराए।
यो संगै म उनिसंग हरेक दिन भेट्न र आफ्नो इच्छा पुरा गर्न आतुर हुने गर्थे र उ पनि । घरमा कोही नहुँदा हामी धेरै समय सँगै बिताउँथ्यौं । यस अवधिमा मेरो घरमा घरेलु कामदारलाइ पनि घर बाट निकालिदिए किनभने उनले मेरो श्रीमानलाई हाम्रो स’म्ब’न्धको बारेमा बताउन सक्छिन् भन्ने डर थियो। त्यसपछि मलाई लाग्यो मैले घरमा के गर्छु भन्ने भगवानलाई थाहा हुने छ।
३६ वर्षको उमेरमा, मैले प्रेम र जोश फेला पारे, जसले मलाई सबैभन्दा आनन्द महसुस गर्यो। तर हरेक सामान्य स’म्ब’न्धको कथा जस्तै, एक दिन मेरो श्रीमानले मलाई समाते । त्यो यस्तो बेला थियो जतिबेला म र मेरो प्रेमीले खालि समय र भेट नहुने बेला आफ्ना मोबाइल बाट एक अर्कालाई हाम्रो कल्पनाले भरिएका केही यौ’ ‘न त’स्वि’रहरू पठाउँदै आउने गरेका थियौ।
अफिस बाट श्रीमान घर आउनु भयो म गेट खोल्न तल झरे तर मैले आफ्नो मोबाइल कोठामै छोडेकी थिए । श्रीमान सिधै कोठामा पुग्नु भयो जहाँ मेरो मोबाइल थियो । मलाइ डर लाग्यो म पनि गेट लगाएर हतार गर्दै कोठामा पुग्दै गर्दा श्रीमानको हातमा मेरो मोबाइल थियो ।
मेरो श्रीमान् वाशरूम गए फ्रेस भएर बाहिर निस्केपछि मैले कुराकानी गर्न खोजे तर निकै डर लाग्यो कुरा नै गर्न सकिन। म डराएँ र उसको पछिपछि कोठातिर लागें । उसको हातमा मेरो फोन थियो उसले के देख्यो होला भनेर मेरो मनमा धेरै कुरा खेले। उनी लगातार उनको छेउमा केहि थाहा नपाए जस्तै गरेर बसिरहें । मैले त्यटिया बेलै सोचे यति ठूलो गल्ती कसरी गर्न सक्छु ? कसरि मैले यस्तो सम्बन्ध बनाए मेरो दिमागमा यस्तै प्रश्नहरु आइरहे ।
म यस्तै कुराहरु सोचेर बस्दै थिए तर मेरा श्रीमानले मेरो मोबाइलमा भएका टेक्स्ट म्यासेज पढिरहेको देखे। मलाई धेरै डर लाग्यो कि उसले पक्कै म वा मेरो प्रेमीसँग केहि गर्ला। तर उल्टो भयो। उसले शान्त भएर सोध्यो, ‘यसको बारेमा कसलाई थाहा छ? मैले भने कसैलाई थाहा छैन, उसले फोनलाई भुइँमा फालेर टु’ ‘क्रा टु’ ‘क्रा पारिदियो ।
निराश भएर रिसाएका श्रीमानले मेरो कपालमा औंलाहरू घुमाए सुम्सुम्याउँदै भने, ‘म चाहन्न कि हाम्रो छोरीलाई यी सबै कुराले असर गरोस्। यसबारे कसैलाई थाहा नपरोस् । तिमि को संग यसो गर्दै छौ मलाई मतलब छैन, तर परिवारको रूपमा हाम्रो प्रतिष्ठा दाउमा हुनु हुँदैन। अन्यथा, परिणाम धेरै खराब हुनेछ।
श्रीमान्का यी कुरा सुनेर म पूरै मौन भएँ । तर यस अवधिमा मैले महसुस गरें कि उनले मेरो वास्ता गर्दारहेनछन् र झनै लाग्यो हाम्रो विवाह पूरै नक्कली रहेछ जुन बाहिर देखाउनलाइ मात्रै । यदि मेरो श्रीमान्ले कहिल्यै मेरो ख्याल राख्नुभएको भए, उहाँले मलाई यो कुरा कहिल्यै भन्नुहुन्नथ्यो । उसलाई मेरो अफेयरमा कुनै समस्या नभएकोमा म पनि निकै खुसी थिएँ । श्रीमानका यी कुरापछि मैले एउटा निर्णय लिए जब सम्म मैले आफ्नो इच्छा र खुसि पुरा गर्न यो काम गर्न सक्छु गर्छु । मेरा श्रीमानलाइ म प्रति नै कुनै इच्छा छैन भने मैले मात्रै पनि एकोहोरो उनलाई भगवान मानेर बस्नुको कुनै अर्थ थिएन । समाजले हेर्दा हामी विवाहित देखिएपनि भित्रभित्रै मेरा श्रीमानको पनि प्रेमिका थिईन र मेरो पनि प्रेमी जो संग हामी आफ्नो खुसि साट्ने गर्यौ ।
यो पनि : दाम्पत्य सुखका लागि कस्तो हुनुपर्छ शयन कक्षको वास्तु ?
विवाहित जीवनमा खुशी चाहनुहुन्छ भने ध्यान राख्नुहोस् कि शयनकक्ष हावा बहने र शान्त हुनुपर्छ । कोठामा भइरहेको कुराकानीको आवाज बाहिर जाने खालको नबनाउनुहोस् । यसले विवाहित जीवनमा मिठास ल्याउँदैन । शयन कक्षको वास्तुकलाको बारेमा केही जानकारी तल प्रस्तुत गरिएको छ ।
-सुत्ने कोठा घरको सबैभन्दा महत्वपूर्ण अंश हो । यहाँ राखिएको सबै कुराले विवाहित जीवनमा प्रभाव पार्छ । जस्तै फोटो, फूलको भाँडो, पलंग आदि । शयन कक्षमा श्रीमान् र श्रीमतीले सँगै आफ्नो हँसिलो फोटो राख्ने गर्छन् । तर फोटो आफू सुत्ने खाटको खुट्टापट्टि नराख्नुहोस् ।
-हरेक अमावश्यामा कालो तिललाई उत्तर-पश्चिम कुनामा सजाएर राख्नुहोस् ।
-रो’मा’न्स’ र गो’प’नी’य’ता कायम राख्नको लागि ध्यान दिनुहोस् कि शयनकक्षको झ्याल अर्काे कोठासँग राख्नु हुन्न ।
-मनी प्लान्टहरू आपसी प्रेम र शयनकक्षको सौन्दर्यको लागि पनि रोपिएका हुन्छन् । मनी प्लान्ट रोपेपछि पतिपत्नीबीचको सम्बन्ध मीठो हुन्छ भन्ने मान्यता वास्तु शास्त्रमा पाइन्छ । ।
-शयनकक्षमा हल्का गुलाबी रंगको किरण पर्दा दम्पतीहरूमा प्रेमभाव जाग्छ भन्ने मान्यता छ ।
-वास्तुका अनुसार जहिले पनि आफ्नो टाउको दक्षिण वा पूर्व दिशामा पारेर सुत्नुहोस्, ताकि पृथ्वीको चुम्बकीय क्षेत्र अनुसार तपाईं लामो र गहिरो नि’द्रा पाउन सक्नुहुनेछ । आरामदायी र पूर्ण निद्राले विवाहित जीवनलाई अझ रमाइलो बनाउँछ ।
-पत्नी श्रीमानको देब्रेपट्टि सुत्नु राम्रो हुन्छ ।
-यदि कोठामा ड्रेसिंग टेबल छ भने सावधान हुनुहोस्, तपाईंको प्रतिबिम्ब ऐनामा नपरोस् । ऐनालाई ढाक्नुहोस् ।
-बेडरूममा मन्द प्रकाशको व्यवस्था गर्नुपर्छ । तर प्रकाश सिधा ओछ्यानमा पार्नु हुँदैन ।
-वास्तुका अनुसार शयनकक्षमा स्नानगृह हुनु हुँदैन किनभने दुवै व्यक्तिको ऊर्जाको आपसी आदानप्रदान स्वास्थ्यको लागि राम्रो हुँदैन ।
-यदि तपाईं शयनकक्षमा स्नानागार राख्न चाहनुहुन्छ भने यसलाई दक्षिण पूर्व कोणमा निर्माण गर्नुहोस् । यदि यो सम्भव छैन भने उत्तर–पश्चिम कुनामा पनि निर्माण गर्न सकिन्छ ।
-ओछ्यानमा मयुरको प्वाँख राख्नुहोस् ।
-वास्तुशास्त्र अनुसार सुत्ने कोठामा पूजा स्थल बनाउनु वा देवीदेवताहरूको चित्र राख्नु ठीक हुँदैन । राख्नै चाहनुहुन्छ भने राधा–कृष्णको तस्वीर बेडरूमको शिरपट्टिको भागमा राख्न सक्नुहुन्छ ।
-यदि तपाईंको आर्थिक अवस्था राम्रो छैन र वैवाहिक जीवनमा खुसी हुनुहुन्न क्रिस्टललाई चामलको दानासँग मिसाएर शयन कक्षमा राख्नुहोस् ।
-तामा र पितलको सिक्का रातो कपडाको झोलामा राख्नुहोस्।
– कहिलेकाँही शयनकक्षको विन्डोबाट नकारात्मक चीजहरू देख्न सकिन्छ, जस्तै सुख्खा रूखहरू, कारखाना चिम्नीबाट धुवाँ आएकोे आदि । त्यस्ता दृश्यहरूबाट जोगिन झ्यालमा पर्दा राख्नुहोस् ।
के गर्नुहुन्न ?
– बेडरूममा ऐना नराख्नुहोस्।
– टु’क्रि’एको गिलास कोठामा नराख्नुहोस् ।
– बेडरूम उत्तर दिशामा हुनुहुन्न ।
– ओछ्यान ढोका अगाडि हुनुहुँदैन । यदि छ भने उत्तर÷पश्चिम कुनामा पि’रामि’ड मुनि कोरल स्टोन राख्नुहोस् ।
–बेडरूमको ढोका खोल्दा वा बन्द गर्दा कुनै प्रकारको आवाज आउनु हुँदैन ।
– कैंची वा आइरन जस्ता कुरालाई ओछ्यानबाट टाढा राख्नुहोस् । शयनकक्षमा पानीको तस्वीरवाला पेन्टिङ नराख्नुहोस् ।
– खराब एयर क’न्डिसनर वा फ्यान जस्ता सामग्रीहरु जसबाट आवाज आउँछ, यसलाई तुरुन्तै अन्यत्र सार्नुहोस् । यस कारणले दम्पतीको सम्बन्धमा समस्या आउन सक्छ ।
– सुगन्धित मैनबत्तीहरू राख्नुहोस् ।
यो पनि : पर्यटकको पर्खाइमा शङ्ख बज्ने पहरा
अक्करे भिरको सिरानमा पहरा छ । गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन् । पितापुर्खाले दिएको नाम हो, त्यो । जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो ।
जब रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय कस्सिए, त्यो लुकेको पहरा पनि दृश्यमा आयो । रिठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर थापाका अनुसार पहिले–पहिले त्यसलाई शङ्खे ओढार भनिन्थ्यो । रिठेडाँडामा गत वर्ष पर्यटकीय उद्यानको काम थालिएसँगै शङ्खे पहराको चर्चा बाहिरिएको हो । समिति र गाउँले मिलेर उक्त ओढारलाई शङ्ख बज्ने पहराका रूपमा अन्यत्र चिनाएका हुन् । पहरामा रहेका प्वालमा फुक्दा शङ्खको झैँ ध्वनि निस्कने गरेको अध्यक्ष थापाले सुनाउनुभयो ।
“सानैदेखि शङ्खेओढार भनेर सुन्ने गरिन्थ्यो, पाकापुरानाले त्यहाँ शङ्ख बज्छ भन्थे”, उहाँले भन्नुभयो, “त्यसै शङ्खे ओढार नामाकरण त भएन होला भन्ने लागेर त्यसको खोजीनीतिमा लाग्यौँ, हामीले प्रयास गर्दा शङ्ख बज्यो पनि ।” शङ्खे पहरा जोड्ने बाटो खन्ने क्रममा स्थानीयवासी रमेश पुनले पहिलोपटक पहरामा फुकेर शङ्खको ध्वनि निकाल्नुभएको थियो । त्यसपछि गाउँका अरु केही युवाले पनि शङ्ख बजाउन सिके । जो–कोहीले भने त्यहाँ शङ्ख फुक्न सक्दैनन् ।
“गाह्रो हुन्छ, धेरै फुक्दा त टाउकै दुख्छ”, ३० वर्षीय थापाले भन्नुभयो, “वर्षायाममा पहरा पानीले भिज्ने भएकाले ठूलो आवाज आउँछ, राम्रो पनि सुनिन्छ ।” सुक्खायाममा भने प्वालमा पानी हाल्दै बजाउने गरिएको उहाँको भनाइ छ । थापासँगै गाउँका दुई÷चार जना युवाले मात्रै पहराबाट शङ्ख ध्वनि निकाल्न सक्छन् । उमेर पुगेका व्यक्तिलाई भने श्वास पु¥याउनै कठिन हुन्छ । शङ्ख बज्ने गरेको थाहा पाएपछि गाउँका धेरैले कोसिस गरे पनि सफल हुनसकेका थिएनन् ।्
बाहिरबाट जाने आगन्तुकले पनि प्वालमा मुख जोडेर बजाउने प्रयास गर्छन् । कतिले त जेनतेत मधुरो भए पनि आवाज निकाल्छन् । शङ्खे पहराको नाम चल्न थालेपछि अहिले त्यहाँ फाट्टफुट्ट आन्तरिक पर्यटक पुग्न थालेका छन् । शङ्ख बज्ने पहरा भनेपछि जिज्ञासा लिएर मानिसहरू आउन थालेको अध्यक्ष थापाले बताउनुभयो ।
उहाँले पहरामा रहेका प्वालमा फुक्दा शङ्ख ध्वनि निस्कनु आफैँमा अनौठो भएको प्रतिक्रिया दिनुभयो । “तिब्बतीयन र भारतीय प्लेटको टकराबबाट हिमालय क्षेत्रको उत्पत्ति हुँदा समुद्री जीव शङ्खे किराको अवशेष यहाँ रहेको हुनुपर्छ”, अध्यक्ष थापाले भन्नुभयो, “यस पहरा आसपासमा पानीले खिइएका चिल्ला चट्टान पनि प्रशस्त भेटिन्छन् ।”
शङ्खे पहराको मुनिपट्टि देवीदेउताका आकृति पनि रहेको उहाँको भनाइ छ । स्थानीयवासीले त्यसलाई धार्मिक आस्थासँग जोडेर हेर्न थालेका छन् । त्यहाँ पुग्दा पूजाअर्चना गर्ने, दक्षिणा चढाउने चलन सुरु भएको छ । रिठेडाँडाबाट शङ्खे पहरा पुग्न व्यवस्थित पदमार्ग बनाउने योजनामा समिति छ ।
अहिले भएको बाटो साँघुरो छ । भिरालो क्षेत्र भएकाले सुरक्षित पदमार्गको खाँचो छ । रिठेडाँडाको पर्यटन विकासका लागि चालु आवमा पर्यटन मन्त्रालयको रु नौ लाख र एक लाख नगरपालिकाको बजेट छ । सो बजेटबाट मचान, शङ्खे पहरा जाने पदमार्ग, घेराबार, पोखरी ढलान, उद्यान निर्माणलगायत काम गरिने समितिले जनाएको छ ।
गत वर्ष पनि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले रु चार लाख ३६ हजारको योजना सञ्चालन गरेको थियो । सो बजेटबाट चौतारो निर्माण, उद्यान विस्तारलगायतका काम भएका थिए । वडाध्यक्ष गोपालप्रसाद शर्माले रिठेडाँडालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
“नगरका पर्यटकीय विकास योजनामा यो पनि सूचीकृत छ, बजेट र योजनामा प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको मनोभावनाअनुसार नै रिठेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन हामी लागिपरेका छौँ ।” सोही ठाउँमा व्यवस्थित खेलमैदान निर्माणका लागि यही वर्ष निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट रु नौ लाख बजेट छुट्टिएको वडाध्यक्ष शर्माले बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारका तर्फबाट गरी चालु आवमा झण्डै रु २९ लाख बजेट त्यहाँको पूर्वाधार विकासमा खर्च हुन लागेको उहाँको भनाइ छ ।
दशकौँदेखि ओझेलमा परेको रिठडाँडाको भौतिक र पर्यटन विकासमा राज्यका निकाय, जनप्रतिनिधिदेखि स्थानीयवासी जुटेका हुन् । पर्यटनका माध्यमबाट गाउँलाई चिनाउने र आर्थिक उपार्जन गर्ने उनीहरुको ध्येय छ । सोही उद्देश्यलाई टेवा दिन घरबास (होमस्टे) पनि सञ्चालनको तयारीमा छ । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । त्यहाँबाट हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिन्छ । रिठेडाँडा एक हजार ३०० मिटरको उचाइमा पर्छ ।
























