अमेरिकामा एक पुरुषले बच्चा जन्माएपछि दिए यस्तो प्रतिक्रिया, विश्वजगत नै चकित !

काठमाडौं –

अमेरिकाको लस एन्जलसका बस्ने ट्रान्सजेन्डर पुरुष बेनेट कास्पर विलियम्सले एक बच्चालाई जन्म दिएका छन् ।

बेनेट भन्छन्,‘हामिले मातृत्वको सर्तमा नारीत्वलाई परिभाषित गर्न ब’न्द गर्नुपर्छ । महिलाले मात्रै बच्चा जन्माउन सक्छन् भन्नु ग’ल’त उपमा हो’।

बेनेट गर्ववती हुँदा नर्सले उनलाई आमा भनेर बोलाउँदा मन नपरेको बताएका छन् । बेनेटले एक अन्तर्वार्तामा आफू आमा बनेको कुरा सेयर गरेका छन् ।

बच्चा जन्माउने प्रत्येक आमा नहुने उनको तर्क छ । ३७ वर्षका बेनेट पुरुष भएतापनि नर्सले उनलाई आमा भनेर बोलाउन जि’द्दी गरेकी थिइन् ।

तर नर्सको सो भनाई उनलाई मन परेको थिएन् । जब बेनेट २० वर्षका भए र उनमा परिवर्तनको प्रक्रिया विस्तारै सुरुभयो । त्यसपछि उनलाई थाहा भयो कि

आफू ट्रान्सजेन्डर भएको, यसैबिच सन् २०१७ मा उनको भेट मलिकसँग भयो । बेनेटले मलिकसँग सन् २०१९ मा विवाह गरेका थिए ।

त्यसपछि दुवैले बच्चा जन्माउने निर्णय गरेका हुन् । बच्चा जन्माउनका लागि उनीहरुले विकल्पहरु खोजेका थिए । जसका लागि बेनेटले टेस्टोस्टेरोन

हर्मोन थेरापी ब’न्द गर्नुपरेको थियो । जुन उनले विगत केही वर्षदेखि आफ्नो अण्डाशाय गर्न सक्षम बनाउनको लागि गरिरहेका थिए ।

सन् २०१५ मा बेनेटले एक शल्यक्रिया गरेर स्तन बाहिर निकालेका थिए । जसमा उनको करिब ६ लाख भन्दा बढि खर्च भएको थियो ।

तर, यसले उनको प्रजनन प्रणालिमा कुनै अस’र परेको छैन । उनले निर्णय गरे उनी गर्वधारण गर्नका लागि सहज छन् । त्यसपछि बेनेटले गर्वधारण गरेका हुन् ।

बेनेटले सिजेरियन सेक्सन मार्फत छोरालाई जन्म दिएका हुन् । बेनेटले छोराको नाम हटसन राखेका थिए । हटसन झन्डै डेढ वर्षका भईसकेका छन् ।

बेनेट आफ्नो स्तनलाई लिएर धेरै दु’खि’त समेत भएकाथिए । त्यसैले स्तन हटाउने निणर्य गरेका थिए । उनलाई आफ्नो शरिरको अंग गुमाउँदा समेत केही नराम्रो नलागेको बताएका छन् ।

सो शल्यक्रियाबाट धेरै राहत मिलेको बेनेट बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...