बिरामी आमाको हेरचाह नगरेको भन्दै ३ दाजुभाइले आफ्ना श्रीमतीलाई एकैपटक डि भो र्स दिए

काठमाडौं –

आफूहरुकी बि’रा’मी आमाको हेरबिचार नगरेको भन्दै ३ जना दाजुभाइले आफ्ना श्रीमतीहरुलाई एकैपटक डि भो र्स दिएका छन् । डि भो र्स दिने निर्णय उनीहरुले लामो समय सोचेर लिएका थिएनन् ।

उनीहरुले केही मिनेटभित्रै आ–आफ्ना श्रीमतीहरुलाई छो’ड्ने निर्णय गरेका थिए । खासमा यी तीनै जना दाजुभाइका पत्नीहरुले उनीहरुकी बि’रा’मी आमाको हेरविचार गर्दैनथे ।

घटना अल्जे’रि’याको हो । गल्फ न्यूजको एक रिपोर्ट अनुसार महिलाहरु सासुको हेरचाह गर्दैनथे र उनको खानपिनको पनि ध्यान राख्दैनथे ।

रिपोर्टका अनुसार घटना त्यतिबेला भएको हो जब तीनै जना दाजुभाइ कामबाट घर पुगेका थिए । उनीहरु घर पुग्दा एक छिमेकी महिलाले उनीहरुकी आमालाई नुहाइदिँदै थिइन् ।

उनीहरुका तीनैवटी पत्नीहरु त्यहाँबाट गा’यब थिए । यो देखेर तीनैजना दाजुभाइको रि स को पारो ता त्यो । उनीहरुले आफ्ना पत्नीहरुलाई बोलाए र

एक मिनेटभित्रै उनीहरुले आ–आफ्ना पत्नहिरुलाई डि भो र्स दिएर वैवाहिक सम्बन्ध अ न्त्य गरे । रिपोर्टका अनुसार वृद्ध महिलाको हेरचाह उनकी छोरीले गर्थिन् ।

छोरी हप्तामा २ पटक आमालाई भेट्न आउँथिन् । उनलाई नुहाइदिन्थिन् र खाना आदि खुवाउँथिन् । तर, यही बीचमा उनका पतिलाई क्या न्स र भयो ।

त्यसपछि आफ्ना पतिलाई हेरचाह गर्ने जिम्मेवारी थपिएका कारण उनी आमाको हेरचाह गर्न आउन सकिरहेकी थिएनन् । छोरी नआएपछि वृद्ध महिलाको लागि कठिनाइ धेरै बढेका थिए ।

तीनै जना छोराहरुले आफ्ना पत्नीहरुलाई जबसम्म बहिनी आउँदिनन् तबसम्म आमाको हेरचाह गर्न भनेका थिए । तर, उनीहरुले भनेपछि

पनि तीनै जना पत्नीहरुले सासुको हेरविचार गर्न मानेनन् । यही कारण रि सा ए का तीनै जनाले आ–आफ्ना पत्नीहरुलाई डि भो र्स दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...