गाउँको यस्तो नाम जुन लेख्न भन्न नै लाजमर्दो, इन्टरनेटमा यो नाम सर्च गरे आइडी नै हुन्छ ब्ल’क

काठमाडौं –

‘हाम्रो गाउँ हाम्रो पहिचान’ हामी जहाँ जान्छौं, आफ्नो गाउँको पहिचान लिएर जान्छौं ।

हामी गर्वका साथ आफ्नो गाउँको बारेमा मानिसहरूलाई बताउँछौं । तर संसारमा एउटा यस्तो गाउँ छ, जसको नाम गाउँलेहरू लिन पनि चाहँदैनन् ।

त्यहाँका मानिसहरूलाई आफ्नो गाउँको नाम लिन निकै ला’ज लाग्छ । अहिले त्यहाँका गाउँलेहरूले यस गाउँको नाम परिवर्तन गर्न खोजेका छन् ।

सोच्नुहोस् यो गाउँको यस्तो नाम छ, जुन तपाईले सामाजिक सञ्जालमा लेख्न पनि सक्नुहुन्न । डेली स्टारको रिपोर्ट अनुसार यस गाउँको

नाम ‘फक्के’ हो, जसलाई सार्वजनिक रुपमा बोल्न, लेख्नुलाई गल’त मानिन्छ । यस नामलाई लिएर सामाजिक सञ्जालमा सेन्सरशिप छ ।

यदि तपाईले यो नाम लेख्नुभयो भने तपाईको आईडी ब्लक हुनेछ । त्यहाँका गाउँलेहरु यो गाउँ सुखी र शान्त रहेको विश्वास गर्छन् ।

तर यस नामका कारण मानिसहरुलाई धेरै दुःख हुने गरेको छ । चाहेर पनि सामाजिक सञ्जालमा आफ्नो गाउँको नाम लेख्न नसक्ने

यस गाउँका मानिसहरूको गुनासो छ । भनिन्छ, इतिहाससँग नाम जोडिएको हुन्छ तर कहिलेकाहीँ मान्छे सम’स्यामा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...