शिक्षिकालाई यस्तो ग म्भि र आ रो प लागेपछि शिक्षिकाले गरिन् आफ्नै विद्यार्थीसंग विबाह !

एजेन्सी –

अमेरिकाकी एकजना शिक्षिकाले आफ्नै विद्यार्थीसंग यौ न दु’व्र्य’व’हा’रको आ’रो’प लागेपछि सोही विद्यार्थीसँग बिवाह गर्नुपरेको छ ।

अमेरिकाको मिसौरी राज्यकी २६ वर्षीया शिक्षिका बेली टर्नरले आफूभन्दा कान्छो विद्यार्थीसंग शारीरिक सम्बन्ध राखेको आ’रो’प लागेपछि उनले ती

बिद्यार्थीसंग विबाह गर्नुपर्ने बाध्यता आइलागेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । विद्यार्थीका तर्फबाट बेलीका बि’रु’द्ध अदालतमा मु’द्धा परेको थियो ।

उनले विद्यार्थीसंग यौ न दुव्र्य’व’हार गरेको स्वीकारेपछि सो मु’द्धा फिर्ता लिइएको छ । त्यसपछि उनीहरुको हालै बिवाह भएको हो ।

बेलीको शिक्षकको लाइसेन्स खारेज गरेर प्रहरीले उनलाई गि’र’फ्तार समेत गरेको गरेको थियो । त्यसपछि उनले आफूले पढाउने बिद्यालयबाट राजीनामा समेत दिनुपरेको थियो ।

उनले सन् २०१९ को जनवरीमा आफ्नै घरमा ती छात्रसंग शारीरिक सम्बन्ध राखेकी थिइन् । अमेरिकी पत्रिका द जोप्लिन ग्लोबका अनुसार शिक्षिका र

ती छात्र अब श्रीमान र श्रीमतीको रुपमा बस्नेछन् । उनीहरुको बिवाह हालसालै भएको भनिएपनि कुन महिनामा भएको भन्ने कुरा समाचारमा खुलाइएको छैन ।

अब ती शिक्षिका माथि लागेको यौ न दु’व्र्य’वहा’रको मु’द्धा भने अहिले सकिएको छ । पिडीत छात्रले मु’द्धा फिर्ता लिएर बेलीसंग बिवाह गरेपछि मु’द्धा सल्टिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...