से; क्स गर्न नमानेपछि श्रीमानको ह; त्या, अदालतले सुनायो अनौठो स जा यँ

एजेन्स  

हामीले श्रीमतीले यौ; न स म्पर्क राख्न नमान्दा श्रीमानले ह; त्या गरेको त सुनेकै हो तर, यहाँ यौ; न स म्पर्क गर्न नमान्दा एक महिलाले आफ्नै श्रीमानको ह; त्या गरेको अनौठो खबर प्राप्त भएको छ।

खबर छिमेकी देश भारतको अहमदाबादको हो। दक्षिण एसियालाई पुरुष प्रधान समाज भनेर चिनिन्छ तर, यो घटना हेर्दा यहाँका महिला

पुरै बदलिसकेका रहेछन् भन्ने देखाउँछन्।यौ; न स म्पर्क गर्न नमान्दा श्रीमानको ह; त्या गर्ने महिलालाई अदालतले गज्जबको स जायँ सुनाएको छ।

उनलाई दुई हजार जरिवानासहित जन्म कै दको स जायँ सुनाइएको हो। सेशंस कोर्टका अडिशनल सेशंस न्यायधिश (जज) यूएम भट्टले विमला वाघेला

नामकी ५४ वर्षीय महिलालाई दुई हजार ज रिवाना र जन्मकै दको स जायँ सुनाएका हुन्। यस्तो थियो घ टनाः स्थानीय प्रहरीको अनुसन्धान रिपोर्ट अनुसार

विमला र उनका श्रीमान नरसिंह शारदानगरमा २ नोभेम्बर २०१३ का दिन दिउँसो आफ्नै घरमा एक्लै थिए। त्यही बेला विमलाले आफ्ना श्रीमानसँग

यौ; न स म्पर्क राख्न खोजिन्।तर, नरसिंहले मानेनन्। त्यसपछि रिसाएकी विमलाले श्रीमानसँग झ गडा गर्न थालिन्।

र श्रीमानमाथि पर स्त्रीसँग सल्किएको शंका पनि गर्न थालिन्।लोग्ने स्वास्नीबीच वि वाद बढ्दै विमलाले फलामको छडी उठाएर श्रीमानको टाउको हा न्न थालिन्।

टाउको ग म्भीर चो ट लागेर नरसिंहको मृ; त्यु भयो। श्रीमानको मृ; त्युपछि आफ्नो घरमा ताल्चा ठो केर विमला प्रहरी चौकी पुगेर आफ्नो श्रीमानको ह; त्या भएको बारे जानकारी गराइन्।

उनी प्रहरी चौकीमा उ जुरीकर्ता (पी डित) बनिन्।तर, पछि मात्रै पत्ता लाग्यो उनले नै आफ्नै श्रीमानको ह; त्या गरेकी थिइन्। यो खुलासा भएपछि उनी वि रु द्ध मु द्दा दा यर गरिएको थियो।

यो मु द्दाको फै सला साढे दुई वर्षपछि मंगलबार अदालतले गरेको हो। (भारतीय सञ्चारमाध्यमको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...