काठमाडौं –
टेलिभिजन अभिनेत्री श्वेता तिवारीले भगवानको विषयमा वि वा दि त बयान दिएकी छिन् । अहिले श्वेता भोपालमा छिन् ।
उनी फेशनसँग सम्बन्धित वेब सिरिजको घोषणाको लागि स्टार कास्ट र प्रोडक्सन टिमको साथमा भोपाल गएकी हुन् । यो सिरिजको प्रमोशनको क्रममा श्वेताले यस्तो बोलिददिइन् जसका कारण ब’बा’ल म’च्चि’एको छ ।
प्रमोसनको क्रममा मंचमा एक डिस्कसन कार्यक्रममा मजाक गर्दै श्वेता तिवारीले वि’वा’दि’त बयान दिइन् । वि’वा’दि’त बयानमा श्वेताले भनिन्
‘मेरो ब्राको साइज भगवानले लिइरहेका छन् । श्वेताको यो बयानपछि ब’बा’ल म’च्चि’न सुरु भएको छ । श्वेताको भिडियो सामाजिक संजालमा तीब्र रुपमा भा’इरल भइरहेको छ ।
मनिष हरिशंकरले निर्देशन गर्ने यो सिरिजका सबै स्टारहरु मिलेर भोपालमा प्रमोसनका लागि गएका थिए जहाँ श्वेता तिवारीले मजाकमा वि’वा’दि’त बयान दिइन् ।
भिडियो भाइरल भएपछि केही व्यक्तिहरुले यस किसिमको बयान दिएर श्वेताले आफूहरुको भावनामा ठेस पुर्याएको बताएका छन् । भोपालमा दिएको वि’वा’दि’त बयानपछि श्वेता तिवारीको कठिनाइ बढ्न सक्छ ।
मध्य प्रदेशका गृहमन्त्री डा. नरोत्तम मिश्राले श्वेताको विवादित बयानको संज्ञान लिएका छन् । पत्रकारहरुसँग कुरा गर्दै रनोत्तम मिश्राले भने
‘श्वेता तिवारीको बयान मैले सुनेको छु, देखेको छु । बयानको म निन्दा गर्छु । मैले भोपाल पुलिस कमिश्नरलाई जाँच गरेर छिटो एक रिपोर्ट मलाई दिन निर्देशन दिएको छु । त्यसपछि का’र’वा’ही गरिनेछ ।’
श्वेताको यो नयाँ वेब सिरिजको सुटिङ भोपालमा हुँदैछ । मनिष हरिशंकरले यसको निर्देशन गर्नेछन् । सिरिजको नाम शो स्टपर्स राखिएको छ । यो सिरिजमा रोहित रोय, कंवलजीत, सौरभ राज जैन र श्वेता तिवारी देखिँदैछन् ।
ब्यक्तिगत जीवनका बारेमा चर्चा हुने गरेको छ
तर, श्वेता तिवारी वि’वा’द’मा परेको यो पहिलो पटक भने होइन । यसअघि उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर वि’वा’द’मा आएकी थिइन् ।
श्वेताका पहिलो श्रीमान् राजा चौधरीले निकै हं’गामा म’च्चा’एका थिए, त्यसपछि पनि वि’वा’द वि’वा’दमा नै रह्यो । यसपछि उनका दोस्रो पति अभिनव कोहलीले श्वेता तिवारीमाथि छोराबाट अलग गराएको आ’रो’प लगाए । अभिनव र श्वेताबीचको झ ग डा अझै सकिएको छैन ।
Actress Shweta Tiwari made a controversial statement on God.. It happens in the press conference of #ShowStopper Webseries..#ShwetaTiwari @rohitroy500@DiganganaS #ControversialStatement #Trending #TrendingNow #ottplatform pic.twitter.com/EqmsibDoy4
— Deep Singh (@Deepsingh_page3) January 26, 2022
























