विवाहकै पहिलो रात दुलहीलाई यस्तो अवस्थामा देखेपछि दुलाहले दिए उजुरी, सबै चकित !

मेरठ – 

भारतको उत्तर प्रदेशको मेरठमा एक दुलाहले विवाह गरेकै दिन आफ्नी नवदुलही पाँच महिनाको गर्भवती रहेको थाहा पाएपछि उजुरी दिएका छन् ।

विवाहको पहिलो राती श्रीमती ५ महिनाको गर्भवती भएको थाहा पाएपछि ससुराली पक्षले आफूलाई फसाएको भन्दै का र बा ही को माग गर्दै प्रहरीकहाँ उ जु री दिएका हुन्।

आफ्नी श्रीमतीको गर्भावस्थाको बारेमा ससुरालीमा जानकारी गराउँदा ससुराले उल्टो झु टो मु द्दा मा फसाउने ध म्की दिएको ती युवकले बताएका छन्।

यतिमात्र नभइ ससुराली पक्षले युवकसँग १० लाख रुपैयाँ समेत माग गरेका छन्। आफूमाथि अन्याय भएको भन्दै ती युवकले का र बा ही को माग गर्दै लिखित उजुरी दिएका हुन्।

विवाहको रात श्रीमानलाई शंका लागेपछि उनले आफ्नी आमालाई यो कुरा बताएका थिए। त्यसपछि श्रीमती (नवविवाहित) लाई अस्पताल लगिएको थियो।

त्यहाँ अल्ट्रासाउण्ड रिपोर्ट हेरेपछि उनको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको हो। उनको पेटमा जुम्ल्याहा बच्चा हुर्किरहेको बताइएको छ।

तर, ती दुलहीको माइती पक्षले यो कुरा मानिरहेका छैनन्। बरु उल्टै दुलाहलाई फसाउने ध म्की दिइरहेका छन्। हाल प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको आजतकमा समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...