एजेन्सि –
शिक्षक वा प्राध्यापक ज्ञानको ज्योतिका स्रोत हुन् । उनीहरुलाई गुरु उपनामले पुकार्ने गरिन्छ । गुरु शब्द नै अति नै पवित्र छ ।
तर यही पवित्र शब्द र पद नै बेला बेला ब द ना म हुने गरेका घटना धेरै छन् । मद्रास उच्च अदालतले एउटा सनसनीखेजको खुलासा गरेको छ ।
अभियुक्त महिला कलेजकी एक प्रोफेसरलाई गि र फ्ता र गरेपछि सबै चकित हुने तथ्यको खुलासा भएको हो । न्यायमूर्ति एन किरुबाकरण र मदुरै बेन्चका एसएस सुन्दरले नि ल म्बि त सहायक प्राध्यापक निर्मला देवीको बारेमा विशेष खुलासा गरेको हो ।
प्रोफेसरलाई मदुरै कामराज विश्वविद्यालयका वरिष्ठ अधिकारीहरुसँग शारीरिक सम्बन्ध बनाउनका लागि विद्यार्थीहरुलाई डिग्रीमा राम्रो अंक र पैसा दिने सेटिङ्ग मिलाउने गर्थिन् ।
महिला विद्यार्थीहरु लाई प्रलोभनमा पारेर पुरुष प्राध्यापकको ओछ्यानमा पुर्याउने काम उनको थियो । महिला विद्यार्थी महिला प्राध्यापकसँग नै बढी घुलमिल हुने र
कुराकानी गर्दा कुनै शं का नहुने भएकाले मोटो रकम लिएर उनले यो काम गरिरहेको अदालतबाट प्रमाणित भएको छ । सरकारी वकिलले अदालतलाई भने कि उनलाई जमानत दिन कुनै आपत्ति छैन।
अदालतले प्राध्यापकलाई अनुसन्धानमा पुलिसलाई पूर्ण सहयोग गर्न निर्देशन दिएको छ र मिडियामा कुनै अन्तर्वार्ता दिन अस्वीकार गरेको छ, जसले अनुसन्धानलाई असर गर्न सक्छ।
यसअघि तल्लो अदालत र उच्च अदालतले जमानत निवेदन खारेज गरेको थियो। निजी कलेज देवंगा आर्ट्स कलेजकी प्राध्यापक देवी गत वर्ष अप्रिल १६ मा प क्रा उ परेकी थिइन्।
कलेज र महिला फोरमको उजुरीमा प्रोफेसरको छात्राहरुसँग कुराकानी गरेको एक अडियो भाइरल भएपछि प्रोफेसर वि रु द्ध का र बा ही गरियो।
अडियो क्लिपमा प्रोफेसरले कथित रूपमा छात्राहरुलाई केहि अधिकारीहरुसँग सम्बन्धका लागि बातचित गरिरहेको सुनिन्थ्यो ।गि र फ्ता री
हुनुभन्दा पहिले कलेजले आन्तरिक छानबिन गरेपछि प्रोफेसरलाई निलम्बित गरेको थियो । अडियो सार्वजनिक भएपछि यो वि वा द राज्यको सीआईडीलाई सुम्पिएको थियो।
देवीको सोधपुछको आधारमा पुलिसले सहायक प्राध्यापक वी मुरुगन र अनुसन्धान विद्यार्थी करुप्पास्वामीलाई उनीहरुको मु द्दा मा संलग्न भएको आ रो प मा गि र फ्ता र गरेको थियो ।
उच्च अदालतले रि ट निवेदन खारेज गरेपछि दुबै जनालाई सर्वोच्च अदालतले जमानत दिएको थियो। गत वर्ष सेप्टेम्बरमा सीबी–सीआईडीले अदालतमा २०० पृष्ठको आरोपपत्र दायर गरेको थियो।
यसअघि जुलाई महिनामा १६०० पानको पुर्व आरोपपत्र दायर गरिएको थियो । प्रहरीले यस मु द्दा मा ग म्भि र अनुसन्धान भइरहेको जनाएको छ । भारतमा यस प्रकृतिको घटना धेरै घट्ने गरेको छ ।
यसैगरि को रो ना भा इ र स का कारण गरिएको ल क डा उ न मा आम्दानीको बाटो भएपछि भाडाको घरमा बसनेहरुलाई ठुलो स म स्या पारिरहको छ ।
रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन । यही बिचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेको महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौ न सु ख को माग गरेका घटनाहरु ठ्लो संख्यामा भेटिएका छन् ।
अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स एनएफएचएको एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सि रोयटर्सले लेखेको सामाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समुहरुले पुरै अमेरिकामा मानिसहरुलाई यो स म स्या सँग जुधिरहेको देखेको छन् ।
यो म हा मा री को बिचमा अमेरिकामा यौ न उ त्पी ड न का घट्ना १३ प्रतिशतले बढेको छन् । एम महिलाले उनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् “यदै मैले मेरो प्रपर्टी म्यानेजरसँग से क्स गर्न अस्विकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो ।
एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन । म आफ्नो घर गुमाउन चाहन्थे । भाडाको बदलामा से क्स को माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन् ।
से क्स को बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेको नअनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ । विश्वभरी फैलिएको को रो ना भा इ र स का कारण लाखौले रोजगारी गुमाएका छन् ।
ल क डा उ न र यात्रामा प्र ति ब न्ध भएका कारण व्यवसाय ठप्प छ । आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेको छन् ।
उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट रेन्ट, फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धि नयाँ नियम लागु गरेका छन्,
ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस । एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घर बाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौ पटक कठिन विकल्प बाँकी हुन्छन् ।
यिनै मध्येका एक भाडाको बदलामा से क्स को पुरै तथ्याङ्क खोज्नु निकै कठिन छ । विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण द्दरबेटिको शिकार बनेका पिडित महिलाहरुमाथि उल्टै वे श्या वृ त्ति को आ रो प लाग्न सक्ने ख त रा छ ।
बेलायतको हाउसिङ च्यारिटि शेल्टरको २०१८ को एक रिपोर्ट अनुसार विगत ५ बर्षमा प्रोपर्टि म्यानेजरहरुले करिब अढाई लाख माहिलाहरुलाई भाडाको बदलामा से क्स को अफर गरेको पाइएको छ ।
























