आफुलाई जन्माएको भन्दै युवतीले हालिन डाक्टरलाई मु द्दा, पाईन यति धेरै क्ष ति पु र्ति सबै चकित !

एजेन्सि –

बेलायतमा निकै विचित्र घटना भएको छ । यहाँ २० वर्षकी एक युवतीले आफ्नी आमाका डाक्टरलाई मु द्दा हालिदिएर करोडौं षतिपूर्ति जितेकी छिन् ।

एवी टुम्बस नामकी यी युवतीले डाक्टरले आफूलाई जन्मनबाटै रोक्नुपर्नेमा आफूलाई ग म्भी र स्वास्थ्य सम स्याको साथमा जन्माएको आ रो प लगाउँदै मु द्दा हालेकी थिइन् ।

द सनका अनुसार एवीको जन्म २००१ मा भएको थियो । उनलाई जन्मिँदा नै लिपेमाइलोमेनिंगोसेले नामको स्वास्थ्य सम स्या थियो ।

यो एक प्रकारको ग म्भी र स्वास्थ्य सम स्या हो जसलाई मेडिकल भाषामा स्पाइना बिफिडा भनिन्छ । यही स्वास्थ्य सम स्याका कारण उनले डाक्टरलाई मु द्दा हालिदिएकी थिइन् ।

एवीका अनुसार डाक्टर फिलिप मिचेलले उनी जन्मिनुभन्दा पहिले उनकी आमालाई सही औषधिको सल्लाह दिएका थिएनन् ।

यदि डाक्टरले उनकी आमालाई गर्भधारणकै बेला सही सल्लाह दिएको भए उनको यस्तो अवस्था हुँदैनथ्यो । उनका अनुसार डाक्टरलाई उनी अपांग जनिमन्छिन् भन्ने पहिल्यै थाहा थियो ।

एवीको दावीअनुसार डाक्टरले उनलाई जन्मिनबाट रोक्नुपर्ने थियो र डाक्टरले रोक्न पनि सक्थे तर डाक्टरले उनलाई जन्मिन दिए ।

लण्डन हाइकोर्टका डाक्टर रोजालिंड कोए क्युसीले सुनुवाइका क्रममा एवीको समर्थन गरे र डाक्टरले क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरे । अब एवीले कति रकम क्षतिपूर्ति पाउने भन्ने निश्चित गर्न फेरि अर्को मितिमा सुनुवाइ हुनेछ ।

यो पनि : तपाईंको सामान्य ज्ञान कति छ ? यदि तपाईं सामान्य ज्ञानमा अब्बल हुनुहुन्छ भने रिक्सामा यात्रा गर्दा भाडा तिर्नु पर्दैन । सुन्दा निकै रमाइलो लाग्दो यो समाचार नेपालको भने होइन ।

छिमेकी मुलकु भारतको पश्चिम बंगालस्थित हावडाको लिलुवामा एकजना रिक्सा चालकले यात्रुको सामान्य सामान्य ज्ञानको परीक्षा लिने गरेका छन् ।

आफूले सोधेका सामान्य ज्ञानको सही जवाफ दिने यात्रुसँग उनले भाडा लिँदैनन् । फेसबुकमा एक प्रयोगकर्ताले सुरन्जन कर्मकार नामका ती ई-रिक्सा चालकसँगको आफ्नो अनुभव शेयर गरेका छन् ।

स्थानीय भाषामा टोटो भनिने ई-रिक्सामा पत्नीसँगै यात्रा गर्दा चालकले सामान्य ज्ञानको परीक्षा लिएको अनुभव कर्मकारले विस्तृतमा शेयर गरेका छन् ।

ती रिक्सा चालकले यात्रुलाई सुरुमै एउटा अफर दिँदा रहेछन् । यदि आफूले सोधेका १५ वटा सामान्य ज्ञानका प्रश्नको सही जवाफ दिएमा रिक्सायात्राको भाडा तिर्नु नपर्ने उनको अफर हुन्छ ।

उनले भारतको इतिहास, साहित्या देखि लिएर विश्व इतिहास तथा विज्ञानलगायतका हरेक क्षेत्रबाट प्रश्न सोध्ने गर्दछन् । आर्थिक समस्याका कारण ६ कक्षाबाटै स्कुल छाडेका कर्मकारलाई सामान्य ज्ञानमा निकै रुचि छ ।

उनी रातको २ बजेसम्म सामान्य ज्ञानका किताब पढ्दछन् र स्थानीय बुक फेयर फाउन्डेसनका सदस्य पनि हुन् ।

उनले अल्बर्ट आइन्स्टाइनदेखि स्टेफन हकिंग्सलगायतका विश्वका सबै चर्चित व्यक्तिको जन्मदिन मनाउँदछन् र आफ्नो रिक्सामा विश्व चर्चित व्यक्तिहरुका तस्वीर पनि टाँसेका छन् ।

यो पनि : म र्नु भन्दा ठिक पहिले धेरैजसो मानिसहरु के भन्छन् ? नर्सले गरिन् आश्चर्यजनक खुलासा

अमेरिकाकी एक नर्सले सामाजिक संजालमा सनसनीपूर्ण खुलासा गरेकी छिन् । यी नर्सको नाम जुली हो ।

उनका अनुसार म र्नुभन्दा ठिक पहिले धेरैजसो मानिसहरु एउटै किसिमको कुरा गर्छन् । जुलीका टिकटकमा ३ लाख ७२ हजार फलोअर छन् जहाँ उनले आफ्ना अनुभवहरु साझा गरेकी छिन् ।

हस्पिस नर्स जुलीका अनुसार उनले क्यालिफोर्नियाको लस एन्जल्समा लगभग ५ वर्षसम्म काम गरेकी छिन् । त्यसअघि उनी ९ वर्षसम्म आइसीयू नर्स थिइन् ।

उनी करिब १४ वर्षदेखि नर्सको काम गरिरहेकी छिन् । जुलीले जुनसुकै बेला म र्न सक्ने अत्यन्तै बिरामी मानिसहरुको हेरचाह गर्छिन् । उनले धेरै मानिसहरुलाई आफ्नो आँखा अगाडि प्रा ण त्या गेको देखेकी छिन् ।

हालै उनले आफ्नो टिकटक भिडियोमा म र्नुभन्दा अगाडि मानिसहरु के भन्छन् भन्ने खुलासा गरेकी छिन् । जुलीका अनुसार उनले मृ त्युभन्दा ठिक पहिले आफ्ना धेरैजसो बि रा मीको सास फेर्ने तरिकामा परिवर्तन भएको देखेकी छिन् ।

बि रा मीहरुमा त्यतिबेला छालाको रंगमा परिवर्तन्, ज्वरो आउनु, पटक पटक आफ्ना नजिकका व्यक्तिको नाम लिने आदि लक्षण देखेकी छिन् ।

जुलीले भनिन् ‘धेरैजसो मानिसहरु म र्नुभन्दा अगाडि आइ लभ यु भन्छन् वा उनीहरु आफ्ना मातापितालाई बोलाउँछन् जो आम रुपमा पहिले नै मरिसकेका हुन्छन् ।’

अर्को एक भिडियोमा जुलीले बताएअनुसार प्रा ण त्याग्नुभन्दा पहिले उनका धेरैजसो बि रा मीहरुले छायाँहरु देख्न थाल्छन् । छायाँमा उनीहरुले आफ्ना मरिसकेका आफन्तहरुलाई देख्छन् र आफू घर आउन लागेको भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...