खसीलाई ग र्भ नि रो ध क ३ महिने संगीनी सुई, यस्तो कारण थाहा पाएपछि सबै चकित

काठमाडौं –

घर पालुवा पशुलाई ग र्भ नि रो ध क सुई दिइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रेका एक किसान भक्तपुरको कमल विनायकमा रहेको औषधी सञ्चालकसँग तीन महिने संगीनी सुई माग्दै थिए ।

उनले दुईवटा सुई ती औषधी पसलेसँग मागे । किसानले महिलाले लगाउने ग र्भ नि रो धक सुई किन मागे भन्दा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । 

ती किसानको घरमा केही संख्यामा खसी पालिएको रहेछ । घरमा एकदिन आएका पशु स्वास्थ्य चिकित्सकसँग उनले खसी मोटाएन भनेर दुः खेसो गरेछन् । पशु चिकित्सकले उनलाई भनेछन् ‘मैले भन्न त मिल्दैन यसलाई संगीनी सुई लगाई दिनुहोस् । ’

सुई लगाएपछि खसी मोटाउने बोसो धेरै हुने हुँदा किसानलाई फाइदा हुन्छ भन्ने भ्र म रहेको औषधी व्यवसायी बताउँछन् । 

नेपालका शहरी र ग्रामिण भेगमा पालिने खसी, बोका, राँगामा समेत ग र्भ नि रो ध सुई लगाउने गलत कार्य केही वर्षयता बढेको भक्तपुरका अर्का औषधी पसलेले रातोपाटीलाई बताए । 

जसको कारणले मासुजन्य रुपमा पालिने पशु मोटाउने, मासुमा बोसोको मात्रा बढ्ने, मासुमा पानीको मात्रा धेरै हुँदा प्रोटिनको मात्रा कम हुने भक्तपुर अस्पतालकी प्रमुख डा.सुमित्रा गौतमको जानकारी दिइन् । 

सिधै केही असर त नदेखिएला तर, अन्य कुरामा असर पर्ने उनको भनाई छ । ‘मासु खाने आम उपभोक्ताले मासुबाट पाउनुपर्ने पर्याप्त प्रोटिन नपाउने हुन्छ,’ डा.गौतमले भनिन् । 

तरकारीमा वि षा दी हाल्दा जनस्वास्थ्य प्रतिकुल असर पर्ने गरेको छ । यसरी कुखुरा, राँगा, खसी र बोकामा तीन महिने ग र्भ नि रो ध सुई लगाएर बिक्री हुन थाल्ने हो भने आम सर्वसाधरणको स्वास्थ्यमा दीर्घकालिन रुपमा कस्तो असर पर्ला ? सम्बन्धित निकायले सोच्नु जरुरी छ । 

यो पनि : दम्पतिले चाहाँदा चाहाँदै पनि लामो समय सम्म बच्चा नहुने सम’स्यालाई बा’झो’पनाको संज्ञा दिईन्छ ।

हाम्रो समाजले विवाहको लामो समय सम्म पनि बच्चा जन्मिएन भने महिलालाई बा’झी जस्ता अनेक लान्छना लागाउँने गर्दछन् । समाजले बच्चा नहुनुमा जहिले पनि महिलाकै सम’स्याको रुपमा लिन्छ ।

हाम्रो समाजले श्रीमान र श्रीमती कसको कमजोरीका कारण बच्चा नभएको यर्थात कुरा कहिले जान्न खोज्दैनन् । कतिपय परिवारले बच्चा नजन्मेकै कारण महिलालाई डि’भो’र्स दिने वा दोस्रो विवाह गरिदिएको घटनाहरु हामिले देख्दै आइरहेका छौं ।

बच्चा नजन्मनुमा प्रायः महिला नै दोष मानिन्छ तर यो नितान्त ग’ल’त कुरा हो । मेडिकल विज्ञानले पनि यो कुरा सावित गरिसकेको छ कि महिला गर्भवति नहुनुमा उसको पार्टनरको पनि उत्तिकै हात हुने गर्दछ ।

यस्ता छन् महिलामा देखिने बा’झो’पनाका कारण बा’झो’प’ना महिला र पुरुष दुबैमा हुने सम’स्या हो । त्यसैले अस्पताल आउँदा श्रीमान श्रीमती नै आउनुपर्ने ब्लु क्रस अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रंगिना लाइकङ्गबमले बताइन् ।

उनका अनुसार बा’झो’प’ना महिलामा मात्र हुन्छ भन्ने हुदैँन । पुरुषमा पनि थुप्रै कारणले बा’झो’प’ना भएको हुनसक्छ । त्यसैले श्रीमान श्रीमतीकोे नै परिक्षण गराउनुपर्छ ।

महिलामा बा’झो’प’ना हुनुका कारणहरु पाठेघरको छेउको गर्भ नलि बन्द भएर । डिम्बाशयबाट अण्डा ननिस्कदाँ । पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा । थाहा नभएको कारण । सबै उपचार गरिसके पनि गर्भ नबसेको ।

उपचार बा’झो’प’ना कुन कारणले भएको हो त्यहि अनुसार उपचार गर्नुपर्ने हुन्छ । गर्भ नलि बन्द भएको छ भने सुरुमा नली खुलाउने प्रयास गर्नुपर्छ । नलि सत प्रतिशतको नखुल्ला तर प्राय महिलाको खुल्ने गर्छ ।

नलि बन्द छ भने ट्युबल क्यान्युलेसनको नयाँ तरिका आइसकेको छ । जसमा दुरबिनको सहयोगले नलि खुलाउने प्रयास गरिने उनले बताइन् । उनी भन्छिन् त्यस्तै अलिकति पुरानो तरिका हुन्छ ।

त्यसमा भजाइनाको माध्यमबाट पानीको फोर्सले नलि खुलाउने कोसिस गरिन्छ । यो तरिका त्यति प्रवावकारी मानिदैन् । विभिन्न अध्ययनहरुले पनि ट्युबल क्यान्युलेसनबाट गरिने उपाय राम्रो भएको बताउँछन् ।

साथै यसको सफल भएको दर पनि धेरै छ । त्यसैले नलि बन्द छ भने टेष्टट्युब बेबिको लागी हतारिनु पर्दैन । पहिला नलि खुलाउनु पर्छ । नलि खुलेको छ भने नर्मल तरिकाले गर्भधारण गराउँन सकिन्छ ।

डिम्बाशयबाट अण्डा निस्केको छैन भने बच्चा हुनका लागी डिम्बाशयबाट अण्डा निस्कनु पर्छ । केहि कारण जस्तै हर्मोनको समस्या पोलिस्टिक ओभरियन डिजिज ‘पिसिओडि’ ले गर्दा डिम्बाशयबाट अण्डा निस्केको छैन भने अण्डा निकाल्नको लागी विभिन्न औषधि वा इन्जेक्सन दिनुपर्ने उनले बताइन्।

त्यसपछि अण्डाको साइज कत्रो छ र कहिले फटिलाइर्ज हुन्छ र कहिले शा’रीरिक स’म्बन्ध राख्ने दम्पतिले समय तोक्नुपर्छ । यी विधि अपनाउँदा गर्भ रहने सम्भावना बढि रहने उनले बताइन ।

पाठेघर भित्र मासुको डल्लो ‘ट्युमर’ पलाएमा सामान्य रुपमा गर्भधारण गर्न मिल्ने अवस्थासम्म त्यहि बाटो अपनाउनुपर्छ ।

तर पाठेघर भित्र मासुको डल्लोले भुण्र बस्ने ठाउँलाई दबाएको छ वा ट्युमर एकदम ठुलो छ भने दुरबिनको माध्यमबाट त्यो ट्युमरलाई निकालेपछि ६ महिनादेखि ८ महिना पछाडि नर्मल गर्भधारण गर्न सकिने डा.रंगिनाले बताइन् ।

उनि भन्छिन् ‘यस क्षेत्रमा काम गर्दा पाठेघर भित्र भएको ट्युमर फालेपछि महिलाहरु आमा बनेका उदाहरणहरु धेरै छन् ।

‘उनका अनुसार थाहा नभएका कारणहरुमा विभिन्न पुस्तक र अनुसन्धानका अनुसार परिक्षण गरिसक्दा पनि गर्भ नरहेमा केहि समस्या उत्पन्न हुन्छ । तर यस्तो केशमा सुरुवातामा ओभुलुसन इन्डक्सन, औषधि र सुइबाट नै कोसिस गर्ने हो ।

यो प्रक्रृयामा ३ देखि ४ पटक गरेर पनि केहि भएन भने आई.ओ.आई गर्नुपर्छ । आई.ओ.आई पनि ३ देखि ६ पटक भन्दा बढि गर्नुहुदैँन । यदि यो प्रक्रृयाबाट पनि गर्भधारण भएन भने आइ.भि.एफमा जानुपर्ने हुन्छ । महिला स्वास्थ्य डटकम बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...