आज राति झण्डै ४ घण्टा एनटीसीको कार्ड रिचार्ज नहुने, यस्तो छ कारण

काठमाडौं – नेपाल टेलिकमको सिमकार्ड आज राति झण्डै चारघण्टा रिचार्ज नहुने भएको छ ।

विलिङ प्रणाली स्तरोन्नति कार्यका लागि बिहीबार राति ११ बजेदेखि करिब चार घण्टा रिचार्ज सेवा अवरुद्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...