काठमाडौं –
इन्स्टाग्राम यो ‘थेरगाउँ क्वीन’ को नाममा अकाउन्ट चलाउने महिला र उनका अन्य साथीहरुलाई प्रहरीले प क्रा उ गरेको छ ।
दुवै जना वि’रु द्ध प्रहरीले मु ’द्दा दर्ता गरेको छ । सोही क्रममा उनका एक युवा साथी अझै फ’रा’र छन् । जसको प्रहरीले खोजी गरिरहेको छ ।
यी व्यक्तिहरूले अ’ ‘श्लि’ ल भिडियो बनाउने गरेको प्रहरीको भनाइ छ, यस विषयमा उजुरी परेपछि प्रहरीले प क्रा उ गरेको हो । युवतीको इन्स्टाग्राम बायोमा उनले लेखेकी छिन्, ‘𝑺𝒂𝒌𝒔𝒉𝒊 ,,,,…..
वास्तवमा इन्स्टाग्राममा ‘थेरगाँव क्वीन’ नामबाट एकाउन्ट चलाउने यी युवतीको नाम साक्षी हेमन्त श्रीमल भनिएको छ । जो पिम्परी चिं’चव’डको थेरगाउँ क्षेत्रका हुन्।
साक्षीले आफ्ना अन्य दुई सहयोगीसँग मिलेर धेरै भिडियो बनाए, जुन भाइरल भयो । यी सबै भिडियोहरूमा नराम्रा कुराहरु समावेश थियो।
कतिपय भिडियोमा ज्या’ ‘न मा’ ‘र्ने ध’ “म्की आएको थियो । त्यसपछि वाकड प्रहरी चौकीकी महिला उपनिरीक्षक संगीता जिजाभाउ गोडेले यस विषयमा उजुरी दिएकी थिइन् ।
यो उजुरीलाई ग’म्भीरताका साथ लिएर साक्षी हेमन्त श्रीश्रीमलसँगै पुणेमा बस्ने उनका साथी कुणाल काम्बले र चिंचवड क्षेत्रमा बस्ने साथी साक्षी राकेश क’श्यप वि रु ’द्ध धारा २९२, २९४, ५०६, ३४ अन्तर्गत मु द्दा दर्ता गरिएको छ ।
यो पनि : अहिलेको दुनियाँमा यस्ता देश पनि छन् जहाँ महिलाले ब्रा तथा पे’न्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गा’ह्रै पर्छ । तर विश्वमा
यस्ता देशको कमी छैन जहाँ अझै पनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बा’ध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ ।
न त उनीहरु लाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ न त कपडा लगाउने घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले
भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडि एका कुनै देशहरुमा होला भन्ने लख काट्नु भयो होला । तर होइन ।
दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ ।
जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ
र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवा’हीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ । महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ ।
वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउ डालका
लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् ।
यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठे’रोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ ।
सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।
























