अचम्मको देश जहाँ महिलाले ब्रा तथा पेन्टी लगाउन पाउँदैनन्

एजेन्सि –

अहिलेको दुनियाँमा यस्ता देश पनि छन् जहाँ महिलाले ब्रा तथा पे’न्टी समेत लगाउन पाउँदैनन् भन्ने कुरा पत्याउन गा’ह्रै पर्छ । तर विश्वमा

यस्ता देशको कमी छैन जहाँ अझै पनि महिलाहरु निकै तल्लो स्तरको जिवन बाँच्न बा’ध्य छन् र उनीहरुको स्वतन्त्रता छिनिएको छ ।

न त उनीहरु लाई आफ्नो इच्छा अनुसार खाने स्वतन्त्रता छ न त कपडा लगाउने घुम्ने र बोल्ने नै । यति भनिसकेपछि महिलाहरुले

भित्री वस्त्र लगाउन नपाउने कानून निश्चय पनि गरीब तथा पिछडि एका कुनै देशहरुमा होला भन्ने लख काट्नु भयो होला । तर होइन ।

दुनियाको सबैभन्दा धनी तथा विकशित र शक्तिशाली देश अमेरिकामै यस्तो कानून रहेछ । अमेरिकाको मिसौरी राज्यमा यस्तो कानून छ ।

जसले महिलाहरुलाई भित्री वस्त्र लगाउन बन्देज गरेको छ । मिसौरीको कानूनले महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाएको छ

र यदि कानूनको उल्लंघन गरेमा सख्त कारवा’हीको प्रावधान छ । सयौँ वर्षदेखि उक्त कानून मिसौरीमा लागू छ । महिलाहरुलाई भित्री वस्त्र लगाउन रोक लगाउनुको अनौठो कारण रहेछ ।

वास्तवमा त्यो महिलाकै हितका लागि पो रहेछ । भित्री वस्त्र लगाउँदा महिलाहरु आम अमेरिकी महिला भन्दा कम सुन्दर देखिने र सुडौल जिउ डालका

लागि प्रशंसाको अधिकार गुमाउने तर्क गरिएको छ । अझ रोचक कुरा त के भने त्यहाँ महिलाहरुले नाइट गाउन लगाउन पनि पाउँदैनन् ।

यदि नाइट गाउन लगाएको अवस्थामा कुनैपनि महिला अप्ठे’रोमा परेर उद्धार गर्नुपर्ने अवस्था आएमा उद्धारकर्मीहरुले त्यस्तो पहिरन लगाएको महिलालाई उद्धार गर्न नपाउने कानून पनि त्यहाँ छ ।

सायद यो कुनै निस्प्रभावी कानून हुनसक्छ । किनकी अहिलेका महिलाहरुले भित्री वस्त्र नलगाउने र सुत्दाखेरि नाइट गाउन नलगाउने भन्ने कुरै भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...