काठमाडौं –
हिन्दु र बौद्धमार्गीको पवित्र तिर्थस्थल मुक्तिनाथमा बर्षेनी लाखौको सख्यामा भक्तजनहरुको भिड लाग्ने गर्छ ।
एउटै शैलीमा निर्माण भएको मुक्तिनाथमा हिन्दु र बौद्धमार्गीले आ-आफ्नै परम्परा अनुसार पुजा गर्ने गर्छन् । करिब ३ हजार ८ सय मिटर क्षेत्रफलमा रहेको
मुक्तिनथ मन्दिर परिसरमा १०८ धारा रहेका छन् ।उक्त धारमा नुहाए पा’प पखालिन्छ शुद्ध भइन्छ भन्ने जनविश्वास रहेको छ ।हिन्दुले मुक्तिनाथमा
गएर विशेष रुपमा विष्णु भगवानलाइ पुज्ने गर्छन् । बैद्धमार्गीहरुले लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पुजा गर्छन् । हिन्दु धर्मअनुसार मुक्ति प्रप्तीको लागि
ब्रह्मणले योगरुप यज्ञ गरेको र त्यसबाट सृष्टि गर्ने शक्ति पाएको भन्ने मान्यता रहेको छ । ब्रह्माले यज्ञ गर्दा अग्निरुपमा शिव र जलरुपमा विष्णु होताको रुपमा ब्रह्मा बसेका थिए ।
हिमालय पर्वतमा अवस्थित मुक्तिनाथमा पौराणिम मान्यता अनुसार विष्णुको निवास रहेको बताइन्छ । यीनै कुरालाइ विश्वास गर्ने हो भने भगवान शिवले
जलान्धर नामको असुरसाग यु द्ध जित्न सकेनन् । त्यतिबेला शिवलाई विष्णुले मद्दत गरेका थिए । पौराणिक कथाहरुमा भनिएअनुसार जालन्धरकी पत्नी बृन्दाले सतीत्व बचाएर राखेकी थिइन् ।
तबसम्मा जलान्धरालाई कसैले वृन्दाको सतीत्व न’ष्ट गर्न सक्दैनथे । यो वेला विष्णुले साथ दिएपछि बृन्दाको सतीत्व नष्ट भएको थियो ।
त्यसकारण बृन्दाले विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । बृन्दाकै श्रा’पको कारण विष्णुले शालिग्राम शिला , पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो ।
दन्तेकथाको अनुसार मुक्तिनाथ क्षेत्रलाई मोक्ष प्राप्तीको लागि लिइन्छ । जहाँ विष्णु भगवानले शालिग्राम शिलामा निवास गरेका छन् । बौद्ध भिक्षु पद्यसम्भव बौद्ध धर्मको प्रचार प्रसारको लागि तीब्बतीह्रुले मुक्तिनाथ क्षेत्रमा गएको थिए ।
सन् २०६२ सालमा तत्कालीन द्ध’न्दबाट नेपालीले मुक्ति पाउन भनेर नेपाली भक्रजनहरु मुक्तिनाथ गएर १०८ शालिग्रामलाई हरिद्धारमा लगेर गंगाको तटमा सवालाख गाईको दूधले नुहाएर सवाकरोड बत्ति बाली पुजा गरेका थिए ।
यसरी गाईको दूधले शालिग्राम नुहाएपछि गंगाजीको पानी पुरै सेतो देखिएको थियो । सवा करोड बत्ति बालेको समयमा राती पनि पुरै गंगाको तट दिनको
उज्यालो झै झिलिमिली देखिएको थियो र शहरभरि घ्यूको बत्ति बालेको बास्ना फैदिएको थियो । लामो समय चलेको गृहयु’द्धबाट आम नेपाली र सिंगो नेपालले मुक्ति पाउको कुरा पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
यसैगरी धन सम्पतीको जोहो गर्न र यसको बचत गर्न अनेकौं प्रयासका बावजुद सफल भइरहनु भएको छैन रु वा तपाईको हातमा पैसा टिक्दैन ? यी अनेकौ सम’स्या भोगिरहनु भएको छ भने तपाईलाई लक्ष्मीको कृपा भएको छैन भन्ने बुझ्न सकिन्छ।
लक्ष्मी प्रसन्न भए वा दाहिना भएमा मानिसलाई कहिल्यै धनसम्पति, रुपैयाँ पैसाको अभाव हुँदैन। यस्तोमा देवि लक्ष्मीलाई प्रसन्न पार्ने केही उपायहरु जानकारी दिँदैछौ, जसले तपाईलाई सहज रुपमा लक्ष्मीको कृपा बर्षन सुरु हुन्छ।
महिलाको आदर:बिभिन्न शास्त्र र मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन, उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । देवी लक्ष्मी ति घरमा मात्र प्रवेश गर्नुहुन्छ, जहाँ महिलाको सम्मान र आदर हुन्छ।
तसर्थ घरमा भएका महिला आफन्तहरुलाई हमेशा आदर गर्नुहोस्। उनीहरु रि’साएका छन् भने तत्काल मनाउने वा प्रसन्न पार्ने प्रयाश गर्नुहोस्। अक्सर पति पत्नीबीच हुने मनमु’टावका कारण पनि लक्ष्मीको कृपा हुँदैन।
शुक्रवार ब्रत: शुक्रवारलाई भगवान् लक्ष्मीको दिनका रुपमा मानिन्छ । यस दिन लक्ष्मीको पूजाअर्चना वा उपासना गरे लक्ष्मी प्रसन्न हुने र मनोवाञ्छित फल दिने धार्मिक विश्वास छ ।
शुक्रवारका दिन बिहान सबेरै उठेर नुहाईधुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद वा भोग चढाएमा लक्ष्मीको कृपा बर्षन शुरु हुन्छ।
वास्तु दोष: यदि घरमा कुनै वास्तुदोष छ भने पनि उक्त घरमा लक्ष्मीको कृपा हुँदैन। यस्तोमा वास्तुदोष भएका घरमा आएको धन पनि नासि’एर वा खर्च भएर जाने हुन्छ। वास्तुशास्त्रमा घरको दिशा कस्तो हुनुपर्छ भनि मार्गदर्शन गरीएको छ।
जसमा घरका कोठा, भान्सा, शौचालय लगायतका कोठा कुन दिशामा हुनुपर्छ जनाइएको हुन्छ। तसर्थ वास्तु नियम पालन गरी घर निर्माण गरेमा वा निर्माण सम्पन्न भएको घरमा पनि वास्तुको पालना गरेमा लक्ष्मी प्रसन्न भई सुख, संपन्नता र ऐश्वर्य प्राप्ती हुन्छ।
कुंडलीमा शुक्र: जो ब्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबूत घरमा हुन्छ उनै ब्यक्ति प्रति माता लक्ष्मीको कृपा हुने गर्दछ। ज्योतिषशास्त्रमा शुक्र ग्रहलाई सुख र समृद्धिका रुपमा मानिन्छ।
शुक्र ग्रह कम’जोर हुने ब्यक्तिलाई घरमा आर्थिक सम’स्या परीरहने हुन्छ। यदि यस्तो भएमा मयुरको प्वाखँ घरमा राखेमा शुक्र मजबूत हुन जान्छ र लक्ष्मीको कृपा बर्षन थाल्छ।
























